Cric OutLook

Cric OutLook नेपाली cricket लाई माया गर्ने जति यता हाजिर हुनुपर्यो
🇳🇵🏏❤️

नेपाल सँग T20 series को लागि Squad घोषणा गरेको छ west indies team ले 📷
18/09/2025

नेपाल सँग T20 series को लागि Squad घोषणा गरेको छ west indies team ले
📷

17/09/2025

1st innings Bangladesh vs Afghanistan
#

16/09/2025

Bangladesh get over the line! ✌️
Bangladesh win by 8 Runs

MD Adim Alam will also play for Nepal in the match against West Indies. 🇳🇵🙏Pic: CAN
16/09/2025

MD Adim Alam will also play for Nepal in the match against West Indies. 🇳🇵🙏

Pic: CAN

  Points table को को पुग्ला त semi final please तल comment अर्नुहोस्।
16/09/2025

Points table
को को पुग्ला त semi final please तल comment अर्नुहोस्।

वेस्ट इण्डिज विरुद्ध टी-२० अन्तर्राष्ट्रिय सिरिजको लागि नेपालले टिमको घोषणा गरेको छ । कस्तो लाग्यो टिम ?      📷
15/09/2025

वेस्ट इण्डिज विरुद्ध टी-२० अन्तर्राष्ट्रिय सिरिजको लागि नेपालले टिमको घोषणा गरेको छ । कस्तो लाग्यो टिम ?

📷

14/09/2025

नेपाल र वेस्ट इन्डिज बीच यही सेप्टेम्बर २७-३० सम्म खेलिने तिन वटा टी-२० अन्तर्राष्ट्रिय सिरिजको नाम युनिटी कप राखिएको छ । हालै नेपालमा सम्पन्न जेन्जी आन्दोलन पछि देशको एकतालाई महत्व दिँदै उक्त नाम राखिएको हो । 🇳🇵🙌

अब आउने sep 27 देखि 30 हुने नेपाल र वेस्ट इन्डिजT20 series लाई Unity cup राखिएको छ। हालै नेपालमा सम्पन्न जेन्जी आन्दोलन ...
14/09/2025

अब आउने sep 27 देखि 30 हुने नेपाल र वेस्ट इन्डिजT20 series लाई Unity cup राखिएको छ। हालै नेपालमा सम्पन्न जेन्जी आन्दोलन पछि देशको एकतालाई महत्व दिँदै उक्त नाम राखिएको हो । 🇳🇵🙌

𝗨𝗻𝗶𝘁𝘆 𝗖𝘂𝗽: 𝗡𝗲𝗽𝗮𝗹 𝘃𝘀. 𝗪𝗲𝘀𝘁 𝗜𝗻𝗱𝗶𝗲𝘀 𝗧𝟮𝟬𝗜 𝗦𝗲𝗿𝗶𝗲𝘀!🇳🇵

| |
📷

14/09/2025

I got over 100 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

Sir lanka vs Bangladesh   Sir Lanka win by 6 wickets📷
14/09/2025

Sir lanka vs Bangladesh

Sir Lanka win
by 6 wickets
📷

नेपालकी प्रथम महिला प्रधानमन्त्री पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। उ...
12/09/2025

नेपालकी प्रथम महिला प्रधानमन्त्री पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। उहाँको नेतृत्वले मुलुकलाई स्थायित्व, समृद्धि र आशाको नयाँ बाटोतर्फ डो-याओस् भन्ने विश्वास गर्दछौँ। राष्ट्रपतिज्यूको दूरदर्शी मार्गदर्शन, सेनाप्रमुख आशोकराज सिग्देलज्यू र सुरक्षाकर्मीहरूको संयमतापूर्ण भूमिकाका लागि हार्दिक धन्यवाद। साथै आन्दोलनमा सहादत प्राप्त आत्माहरूलाई श्रद्धाञ्जली र घाइते साथीहरूलाई शीघ्र स्वास्थ्य लाभको शुभेच्छा।इतिहासकै साहसी Gen-Z पुस्ताको बलिदान, आवाज र साहसले हाम्रो नयाँ नेपाल निर्माणको जग बनाएको छ। अब त्यस सपनालाई साकार पार्दै दिगो भविष्यतर्फ सबै मिलेर अघि बढौँ। जय नेपाल।🇳🇵
- सन्दिप लामिछाने

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Cric OutLook posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Cric OutLook:

Share