Cric Addict Nepal

Cric Addict Nepal Result doesn’t matter, love for Nepali sports is permanent. 💙🇳🇵

ओडीआई क्रिकेटमा १५०० रन पूरा गर्ने नेपाली खेलाडीहरूको सूचीमा अब ५ स्टार ब्याट्सम्यान ✨🔥 कप्तान Rohit Paudel🔥 भरपर्दा ओपन...
23/05/2026

ओडीआई क्रिकेटमा १५०० रन पूरा गर्ने नेपाली खेलाडीहरूको सूचीमा अब ५ स्टार ब्याट्सम्यान ✨
🔥 कप्तान Rohit Paudel
🔥 भरपर्दा ओपनर Aasif Sheikh
🔥 सुपर फिनिसर Dipendra Singh Airee
🔥 आक्रामक ब्याटर Kushal Bhurtel
🔥 शान्त तर प्रभावशाली Aarif Sheikh

नेपालका लेफ्ट आर्म मिडियम पेसर रिजन ढकाल अहिले इंग्ल्यान्डमा रहँदै मिडलसेक्स काउन्टी क्रिकेट लिगको तयारीमा जुटिरहेका छन्...
23/05/2026

नेपालका लेफ्ट आर्म मिडियम पेसर रिजन ढकाल अहिले इंग्ल्यान्डमा रहँदै मिडलसेक्स काउन्टी क्रिकेट लिगको तयारीमा जुटिरहेका छन्। माया क्रिकेट क्लबमा प्रशिक्षण गरिरहेका उनले गुजरात टाइटन्सका पूर्व असिस्टेन्ट प्रशिक्षक अइम अमिनसँग अभ्यास गरिरहेका छन्। 🌟
त्यस्तै, अर्जुन साउद पनि वाइकोम्ब हाउस क्रिकेट क्लबबाट मिडलसेक्स काउन्टी क्रिकेट लिग खेल्दै नयाँ अनुभव बटुल्ने तयारीमा छन्।

Andrew Leonard ले आफ्नो जन्मदिनलाई जीवनकै सबैभन्दा विशेष र रमाइलो क्षणमध्ये एक बताएका छन्।“मेरो दोस्रो घर नेपाल” भन्ने श...
23/05/2026

Andrew Leonard ले आफ्नो जन्मदिनलाई जीवनकै सबैभन्दा विशेष र रमाइलो क्षणमध्ये एक बताएका छन्।
“मेरो दोस्रो घर नेपाल” भन्ने शब्दले फेरि एकपटक नेपालीहरूको माया संसारभर चिनाएको छ।

बिश्व कप लिग २ मा ८ मा ६ खेल जितेपछि नेपालका कप्तान।
23/05/2026

बिश्व कप लिग २ मा ८ मा ६ खेल जितेपछि नेपालका कप्तान।

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी प्रतिश जिसीलाई जन्मदिनको धेरैभन्दा धेरै शुभकामना।
23/05/2026

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी प्रतिश जिसीलाई जन्मदिनको धेरैभन्दा धेरै शुभकामना।

मैदानमा शानदार प्रदर्शन, त्यसपछि मिठो उत्सव! इशान पाण्डेको अविस्मरणीय इनिङ्सको खुशीमा नेपाल टोली को विशेष सेलिब्रेसन ।
22/05/2026

मैदानमा शानदार प्रदर्शन, त्यसपछि मिठो उत्सव!
इशान पाण्डेको अविस्मरणीय इनिङ्सको खुशीमा नेपाल टोली को विशेष सेलिब्रेसन ।

22/05/2026

ट्रेनिङ मा बिजी नेपाल क्रिकेट टिम।

ताजा अपडेट टियु।
22/05/2026

ताजा अपडेट टियु।

22/05/2026

रातभरिको पानीले आउटफिल्ड भिजेको हुनाले मैदान सुकाउने काम जारी टियु मैदानमा।

आइसिसी विश्व कप लिग २ अन्तर्गत नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।
22/05/2026

आइसिसी विश्व कप लिग २ अन्तर्गत नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।

नेपालमा आफ्नो लिग २ को सम्पूर्ण खेल खेलिसकेपछि स्कटल्यान्ड क्रिकेट टिमले धन्यवाद नेपाल Thank You Nepal भनेको छ।
21/05/2026

नेपालमा आफ्नो लिग २ को सम्पूर्ण खेल खेलिसकेपछि स्कटल्यान्ड क्रिकेट टिमले धन्यवाद नेपाल Thank You Nepal भनेको छ।

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Cric Addict Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share