Nepali cricket fan club

Nepali  cricket fan club All nepali crickets news update & schedules

what a good news for Neplaअन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सन् २०२८ मा अस्ट्रेलिया र न्यूजील्यान्डमा हुने टी२० ...
15/07/2026

what a good news for Neplaअन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सन् २०२८ मा अस्ट्रेलिया र न्यूजील्यान्डमा हुने टी२० विश्वकपको ढाँचामा परिवर्तन गरेसँगै नेपालले उक्त प्रतियोगिताका लागि हुने विश्वस्तरीय छनोट ('ग्लोबल क्वालिफायर')मा सीधै प्रवेश पाउने भएको छ।

आईसीसीद्वारा बुधवार सार्वजनिक जानकारीअनुसार हालै एडिन्बरामा भएको वार्षिक साधारणसभाले सन् २०२७ को विश्वकप र २०२८ को टी२० विश्वकपको ढाँचा परिवर्तन गरेको छ।

सन् २०२८ मा हुने टी२० विश्वकपको छनोट प्रक्रियामा पनि परिवर्तन गरिएको छ।

अब पछिल्लो टी२० विश्वकप खेलेका तर विश्वस्तरीय छनोट प्रतियोगिताका लागि स्वतः योग्य हुन नसकेका ८ टोलीलाई पनि सीधै 'ग्लोबल क्वालिफायर'मा सहभागी हुने अवसर दिइने छ।

ती टोलीहरूनेपालसहित क्यानडा, इटली, नामिबिया, नेदरल्यान्ड्स, ओमान, यूएई र अमेरिका हुन्।

Are you ready?Nepal vs jerseyToday
13/07/2026

Are you ready?
Nepal vs jersey
Today

LATEST cwcl2 point table
04/07/2026

LATEST cwcl2 point table

Nepal at 5th position now
18/05/2026

Nepal at 5th position now

🇳🇵Maestro’s world record! Sandeep Lamichhane reaches 1️⃣5️⃣0️⃣ ODI wickets faster than anyone!
18/05/2026

🇳🇵Maestro’s world record!
Sandeep Lamichhane reaches 1️⃣5️⃣0️⃣ ODI wickets faster than anyone!

Big match tomorrow at 9:30Nepal vs Scotland🇳🇵🇳🇵🇳🇵
17/05/2026

Big match tomorrow at 9:30
Nepal vs Scotland
🇳🇵🇳🇵🇳🇵

NEPAL WON OVER INDIABy 92 run
08/11/2025

NEPAL WON OVER INDIA
By 92 run

30/10/2025
भारत र श्रीलङ्कामा हुने टिटन्टी विश्वकप २०२६ का लागि नेपाल र ओमान छनोट भइसकेका छन्।
15/10/2025

भारत र श्रीलङ्कामा हुने टिटन्टी विश्वकप २०२६ का लागि नेपाल र ओमान छनोट भइसकेका छन्।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepali cricket fan club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share