07/03/2026
कपिलवस्तु क्षेत्र नं. ३ मतगणना अपडेट (महाराजगन्ज ५/६ ७ र बिजयनगर १ ,२ ,३ ४,५,६ र ७र कृष्णनगर १,२,३,४,५,६,७,८ र शिवराज १,२,३सम्पन्न
उम्मेदवार अनुसार प्राप्त मत
अभिशेक प्रताप शाह (नेपाली कांग्रेस) –१३४१४
प्रकाश रजौरिया (रास्वपा) – ११६८२
विरेन्द्र कनोडिया (नेकपा एमाले) – ९४२२
विरेन्द्र कुमार मिश्र ( नगरिक उनमुक्ति) - ३८३५
एहसान अहमद खाँ ( नेकप) - २४६४
मतान्तर १७३२ अभिषेक शाहको अग्रता