सफलताको खोजीमा-०३४

सफलताको खोजीमा-०३४ "सपना ठूला छन्, बाटो कठिन छ,
तर हिम्मत अझै जिउँदै छ।"

27/08/2026
27/08/2026

के मानवता हराएकै होर नेपालीहरुमा? 🥺

31/07/2026

जन्मको मात्र हो निश्चित समय थाहा हुने मृत्यु को थाहा हुँदैन। संसार छाडेरै जानु छ घमण्ड किन गर्छौ। 😳🥺🥺

28/07/2026

समय सधैं भरी तिम्रो मात्र बलवान हुँदैन।

26/07/2026

यस्तो रहेछ नि ३% को कुरा त। यता कर लिएर उता मिलाउने, उताबाट फेरि यता। 😅😂

एक भिडियोले यी कलिला नानीहरूको सुनौलो भबिस्य निर्माण गर्ने आधार बनेको छ। बर्खाको पानीले सबै अन्धकार भबिस्य पखालिएर सुनौल...
25/07/2026

एक भिडियोले यी कलिला नानीहरूको सुनौलो भबिस्य निर्माण गर्ने आधार बनेको छ। बर्खाको पानीले सबै अन्धकार भबिस्य पखालिएर सुनौलो र चम्किलो भबिस्यको निर्माण होस्।❤️❤️

06/05/2026

One chapter closed, a stronger one begins.🥹💪

04/05/2026

“आफूमा विश्वास राख, संसारले पनि तिमीमाथि विश्वास गर्नेछ।"

28/04/2026

मच्छिन्द्रनाथ रथ लगनखेल, नेपाली विविध संस्कृतिको जगेर्ना गरौं।

27/04/2026

आफ्नो कर्ममा विश्वास राखी सकारात्मक सोच राख्न पर्छ।
CEO of Nabil Bank Ltd. Motivation 💪

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when सफलताको खोजीमा-०३४ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सफलताको खोजीमा-०३४:

Shortcuts

Share