17/04/2020
समत्वम् योग उच्यते !
भावना, विचार र क्रिया बिच पुर्ण सन्तुलन राख्न सक्ने मानिस नै उच्चकोटिको योगि हो ! जहाँ दयाले दुख दुर गराउन मनलाई प्रवृत गराई अनुरक्त पार्छ त्यहि निर्ममत्वले चित्तलाई सन्तुलित राख्छ ! दयामा प्रवृतात्मक शक्ति छ भने निर्ममतामा निवृतात्मक शक्ति !!
सन्तुलन जीवनको धेय हो !