MAnKo kura

MAnKo kura Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from MAnKo kura, Sport & recreation, Kathmandu.

02/05/2025

विडमवना दुखः र वाध्यताले भन्न मन्छ कि,
अबको १० वर्षमा हाम्रो देश नेपाल युवा बिनाको देश भनी घोषित हुने छ😶😔🙏

16/09/2024

JIwan sUnDar hunchha 😄
drisstii कोण अaSsal bhaaye🙂

03/07/2024

कलयुग को सबैभन्दा ठूलो हतियार नै
मौनता😶😄😅

03/05/2024

Udiraheeko plan bhitra ko yuwa nepali rw jali raheko lash ani brashta neta r karma chharri haru eautai ho😅

05/02/2024

तेरो त anuhar matrai chhor josto chha bhanekotww 😆
Beura pani गंगेटा jastai po रहेछ त🤣
Bhaataa

17/12/2023

आफ्नो दोष अरूलाई लगाउने कायर त हो 🤨
म आज केही समयको लागी सायर त हो 😅
सबै नेपाली हामी Garne काम लाइ हामी kina धेरै sochhau 🙄
स्वार्थी पन le भरिदिएको मन छ ..... देशलाई किन कोशछौ ?😶
देश maa kei chain bhani kna afno स्वार्थी पन किन लुकाउँछौ ?😑

Kina Sadhai aru को var maa basera khaali किन देश lai nai दोषहरू dine garchhau?💔😔😑🤨

सन्दर्भ: देशलाई दोष लगाई देश छोडेनहरु💔😶

08/12/2023

❤️🩵🩵❤️

17/10/2023

सन्दर्भ: अरुको आरिस गरी अरूलाई गलत प्रमाणित गर्न खोज्ने मानिस को लागि ✌️👀

कुनै पनि बाहिरी युद्ध जित्नु भन्दा अगाडि
आफूले आफ्नै भित्र को द्वन्द जित्नु जरुरी छ😌
त्यसैले अरूलाई दोस्नु भन्दा आफूलाई नियाल्नु जरुरी हुन्छ😅🖤

04/10/2023

सन्दर्भ:(लाज पचाएर आफ्नो मात्रै सोच्ने र गर्ने व्यक्तिहरूको लागि )✌️
खाsmaa
दुनिया को सबै भन्दा ठूलो कला
लाज पचाउनु नै रैछ 😅

19/09/2023

सन्दर्भ: देश छोडेर जाने हरुलाई👀
आफ्नो घर को कम्ब्बा बलियो छैन भनेर छिमेकी को घर मा गएर बस्नु ठीक होकी 😅
आफ्नो घर को खम्ब्बा बलियो बनाउनु?? 👀
बलियो नबनाएनी कोसिस त गर्न सकिन्छ नि ??😶
कोसिस नि नगर्ने अनि देश मा केहि छैन भनेर अर्काको देश गएर के देश बन्ला र ?? 🙄

#यो ठूलो प्रश्न छ? 😶

घर राम्रो। छैन भनेर छिमेकी को मा गएर बस्नु भनेको
देश मा केहि छैन भनेर अर्को देश जानु उस्तै हो✌️

जिम्मेवार नागरिक हौ, कर्तव्य बिना को आलोचना नगरौं🙏

18/09/2023

:सन्दर्भ: नेपाल मा Football खेल्ने को पीडा तर्फ😶

नत सरकार ले हेरेको छ 😶
नत क्लब ले हेर्छ, नत राम्रो पारिश्रमीक 🙄
त्यसमा थपिएको ,(भ्रष्टाचार + भाइचारा)🤧

सबै भन्दा दुःख को कुरा
फुटबल को ज्ञान बिना को दर्शक+ घमण्डले भरिएको खेलाडीहरू🙄😶

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when MAnKo kura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share