02/10/2021
यहीँ आइरहेको २०७८ वडा दसैंको उपलक्ष्यमा तेमाल फुटबल क्लबको आयोजनामा हुन गइरहेको प्रथम वडा स्तरीय तेमाल कपमा वडा न.६ का खेलप्रेमी साथीहरू हामी सबै जना मिलेर के कति जना खेलाडी हुन्छ! त्यहाबाट छनोट गर्दै team A,B,C बनाई सहभागि गर्नुपर्ने भएको हुँदा हाम्रो वडाका सम्पुर्ण फुटबल प्रेमीहरु र खेलाडीहरु उपस्थितको लागि T.Y.C. हार्दिक अनुरोध गर्दा छै!
मिति; २० गते बुधबार
स्थान ; Bajra Futsal
समय; बिहान ८ बजे