Raj kumar Rasaili

Raj kumar Rasaili Karate 🥋 🥋 🥋

यो जित कस्को नेपालको चेलीहरु फाइनल प्रवेश गरेका छन बधाइ तथा शुभकामना अब फाइनल शुक्रबार जोर्डन सङ्ग प्रतिश्पर्धा गर्नेछन ...
28/02/2024

यो जित कस्को नेपालको
चेलीहरु फाइनल प्रवेश गरेका छन बधाइ तथा शुभकामना अब फाइनल शुक्रबार जोर्डन सङ्ग प्रतिश्पर्धा गर्नेछन ।

अष्ट्रेलिया कराते फेडेरेसन ले "New Scoring system” Joystick को परिक्षण(trail) गरेको छ्। ४ ओटा टाटामी सन्चालित उक्त्त प्र...
25/02/2024

अष्ट्रेलिया कराते फेडेरेसन ले "New Scoring system” Joystick को परिक्षण(trail) गरेको छ्। ४ ओटा टाटामी सन्चालित उक्त्त प्रतियोगिता मा ४ मध्य १ टाटामी मा झण्डा को सट्टा Joystick को प्रयोग गरिएको थियो

बालेन शाह,गोपाल हमाल,हर्क साम्पाङले राष्ट्रियसभा सदस्य निर्वाचन मतदान बहिस्कार गरेका छन्। 🙏B***n Gopal Hamal Harka Sampa...
25/01/2024

बालेन शाह,गोपाल हमाल,हर्क साम्पाङले राष्ट्रियसभा सदस्य निर्वाचन मतदान बहिस्कार गरेका छन्। 🙏
B***n Gopal Hamal Harka Sampang A Revolution

  , ललितपुरको बालकुमारी घटनामा मृत्यु भएका दैलेखका २३ वर्षे सुजन राउत, बुवाको निधन पछि लागेको ऋण चुक्ता गर्नका लागि उनी ...
29/12/2023

, ललितपुरको बालकुमारी घटनामा मृत्यु भएका दैलेखका २३ वर्षे सुजन राउत, बुवाको निधन पछि लागेको ऋण चुक्ता गर्नका लागि उनी कोरिया जाने तयारीमा थिए, उनको सपना अब सपना मात्रै रहने भएको छ, उनी कहिले पनि नआउने गरि सदाका लागि अस्ताएका छन्, उनका बुवाको गत बर्ष मात्रै ब्रेन ट्युमरका कारण निधन भएको थियो।बुबाको निधन पछि घर चलाउने दायित्व र जिम्मेवारि उठाएका उनले अब कहिले पनि जिम्मेवार पूरा गर्न नसक्ने गरि अस्ताएका छन्। उनी २ महिना देखि काठमाडौमा बसेर EPS परिक्षाको तयारी गरिरहेका थिए। ३ बर्से ओभरसियर पढेका उनले नेपालमा कसैगरी पनि काम नपाए पछि रोजगारीका लागि कोरिया जाने तयारी गरेका थिए। सुजनको मृत्युको खबरले रानिवन गाउँ यतिबेला स्तब्ध बनेको छ। सुजनको घरमा आमा र एक भाइ छन्, घर धान्ने घरको जेठो छोराका बारेमा अप्रिय अखबर आएपछि आमा नन्दकुमारी र भाइ अर्धचेत (बेहोस) अवस्थामा छन्,, ….. निशब्द 🥲🥲🥲🥲🥲

बधाइ छ नेपाली टीम लाइ
21/12/2023

बधाइ छ नेपाली टीम लाइ

काठमाडौँ ।  भारतको नयाँ दिल्लीमा भएको मोर्डन पाइथान गेम्समा नेपाली मुवाँथाइ खेलाडीले बिहीबार ४ स्वर्ण जितेका छन...

Wish you all the best team Nepal for 7th south asian karate championship-2023
01/12/2023

Wish you all the best team Nepal for 7th south asian karate championship-2023

18/11/2023

२०८०-०८-०२ अगाडि बाट पनि सेम पछाडि बाट पन सेम डेट

13/08/2023

मलाइ बालेन (B***n) मन पर्छ
दे,के,प्र र तिनका झोले मन पर्दैन्।
मलाइ तिम्रो देशभक्ति मन पर्छ
भारतका गुलाम देश बेचुवा मन पर्दैन ।
मलाइ तिम्रो प्राकृतिक सम्पदा बचाउ मन पर्छ
खोला नाला बेचुवा मन पर्दैन ।
मलाइ तिम्रो सस्कृती बचाउ मन पर्छ
शब्दै पिच्छे धर्म फेरुवा मन पर्दैन्।

We are back
05/02/2023

We are back

18/01/2023

४ माघ, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता नवीन रसाइलीले पेरिस ओपक कराते प्रतियोगिता खेल्....

12/01/2023

गलत छैनन् भने २० लाख किन, गलत छन् भने रिहाई किन, एउटा न्यायाधीशको आँखामा गलत र अर्को न्यायाधीशको आँखामा सही कसरी? बार्गेनिङ र मोलमोलाई चरण त होइन।
नेपाली हो बुज्न गार्हो छ

Address

Balaju
Kathmandu

Telephone

+9779860985992

Website

Alerts

Be the first to know and let us send you an email when Raj kumar Rasaili posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Raj kumar Rasaili:

Share