वैदेशी राेजगार . com

वैदेशी  राेजगार . com Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from वैदेशी राेजगार . com, Sport & recreation, Kathmandu.

08/07/2023

कुनै पनि मानसिक रोग़ या डिप्रेसनको एउटा कारण चरम महत्वकांक्षा पनि हुन सक्छ! जब हामी ठुला ठुला सपना देख्न थाल्छौँ, हाम्रा आशाहरू पनि बढ्न थाल्छन! तर जब ती सपनाहरू पुरा हुँदैनन् अनि हामी मानसिकरुपमा बिचलित हुन्छौं, र डिप्रेसनको सिकार हुन्छौँ!
पहिलो कुरा हामीले आँफुलाई कोहि सँग पनि तुलना गर्नै हुँदैन! हामी जे छौँ, जस्तो छौँ आ आफ्नो ठाउँमा बिशिस्ट छौँ! "सन्तोषम् परम् शुखम्" अर्थात हामी सँग जे छ, जस्तो छ त्यसैलाई सर्ब्बसो ठानेर रमाउनु पर्छ! कसले कति पढ्यो, कति कमायो, कुन देश गयो या कतिको सफल भयो? यी सारा कुरा हाम्रो सरोकारका बिषय होइनन्! समय र परिस्थिति सबैको एकैनासको हुँदैन तर एउटा गन्तब्य बनाएर हिँड्न चाहिँ छोड्नु हुँदैन ! अरु भन्दा ढिलै सहि तर गन्तब्यमा पुग्ने अठोट लिनु पर्छ! एकदिन कसो नपुगीएला र होइन?

dubai ko lagi
15/03/2021

dubai ko lagi

यदि तपाइ crotia europ contri जान चाहानु हुन्छ
14/03/2021

यदि तपाइ crotia europ contri जान चाहानु हुन्छ

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when वैदेशी राेजगार . com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share