Super Fitness & Zumba Center

Super Fitness & Zumba Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Super Fitness & Zumba Center, Gym/Physical Fitness Center, SAMAKHUSI, Kathmandu.

तपाईंको स्वस्थ जीवनशैलीको विश्वासिलो गन्तव्य।
आधुनिक उपकरण, अनुभवी प्रशिक्षक र सकारात्मक वातावरणसहित तपाईंको फिटनेस यात्रामा साथ दिन प्रतिबद्ध।

🏋️ Weight Loss | Weight Gain
💥 Muscle Building | Body Transformation
🕒 Flexible Timing

📍 Near City square uper Fitness Gym मा व्यायाम गर्ने क्रममा सदस्य स्वयं आफ्नो स्वास्थ्य र शारीरिक अवस्थाको जिम्मेवार रहनेछन्।
कुनै पनि स्वास्थ्य समस्या वा शारीरिक जटिलता भएमा चिकित्सकको सल्लाह लिएर मात्र व्यायाम गर्न अनुरोध गरिन्छ।

Gym भित्रका नियमहरू पालना गर्नु सबै सदस्यहरूको दायित्व हुनेछ।
सम्पत्ति वा उपकरणमा क्षति पुर्‍याएमा सम्बन्धित व्यक्ति जिम्मेवार हुनेछ।

आफूले सक्नुभएजति सहयोग गरौँ। यो आपतकालीन घडीमा तपाईंको सानो सहयोग पनि कसैको जीवन बचाउन र पीडित परिवारलाई ठूलो राहत दिन म...
27/08/2026

आफूले सक्नुभएजति सहयोग गरौँ। यो आपतकालीन घडीमा तपाईंको सानो सहयोग पनि कसैको जीवन बचाउन र पीडित परिवारलाई ठूलो राहत दिन महत्वपूर्ण बन्न सक्छ। त्यसैले मानवीय भावनाका साथ आफूले सकेको सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

13/08/2026

आजको पसिना, भोलिको परिवर्तन।
जिममा बिताएको हरेक मिनेट आफ्नै शरीर र स्वास्थ्यका लागि गरेको लगानी हो।उमेर होइन, निरन्तरता र अनुशासनले फरक पार्छ। 💪

07/08/2026

Super Fitness & Zumba Center

06/08/2026

Your health is your wealth
Super Fitness & Zumba Center

08/07/2026

निरन्तरता नै सफलताको सबैभन्दा ठूलो शक्ति हो। Super Fitness & Zumba Center

01/07/2026

बहाना होइन, परिणाम रोज्नुहोस्।
तपाईंको सबैभन्दा ठूलो प्रतिस्पर्धी हिजोको तपाईं नै हो।
Superfitness Superfitness

20/06/2026
18/06/2026

Make you health more stronger.

Address

SAMAKHUSI
Kathmandu
44600

Opening Hours

Monday 05:00 - 21:00
Tuesday 05:00 - 21:00
Wednesday 05:00 - 21:00
Thursday 05:00 - 21:00
Friday 05:00 - 21:00
Sunday 05:00 - 21:00

Telephone

+9779803501389

Website

Alerts

Be the first to know and let us send you an email when Super Fitness & Zumba Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share