Dibash pariyar

Dibash pariyar सबैले मेरो पेजलाई लाईक र फलो गरिदिनुस है।

रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजा...
05/12/2023

रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ।

एसियन गेम्समा सहभागी भएर राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खेलाडीलाई ब्यान...
05/10/2023

एसियन गेम्समा सहभागी भएर राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खेलाडीलाई ब्यान्ड बाजा सहित स्वागत गरिएको छ ।

भगवान श्री पशुपतिनाथको कृपाले नेपालले राम्रो प्रदर्शन गरेर semifinal मा पुगोस्। जय पशुपतिनाथ, जय नेपाल! ❤️🕉🇳🇵विजयी भव:
02/10/2023

भगवान श्री पशुपतिनाथको कृपाले नेपालले राम्रो प्रदर्शन गरेर semifinal मा पुगोस्। जय पशुपतिनाथ, जय नेपाल! ❤️🕉🇳🇵
विजयी भव:

मनको शान्ति र भगवान प्रतिको बिश्वास: Monday Evening Sandhya Aarati at Pashupatinath Temple, Kathmandu. ❤️🙏 Pic. Thelaale...
02/10/2023

मनको शान्ति र भगवान प्रतिको बिश्वास: Monday Evening Sandhya Aarati at Pashupatinath Temple, Kathmandu. ❤️🙏

Pic. Thelaaley's

Big News: Nepal is going to play against India in the quarterfinals of the 19th Asian Games in China. The game will be p...
02/10/2023

Big News: Nepal is going to play against India in the quarterfinals of the 19th Asian Games in China. The game will be played tomorrow.😯❤️

Nepal won the Asian match against Mongolia by 273 runs.   ❤️🇳🇵
27/09/2023

Nepal won the Asian match against Mongolia by 273 runs. ❤️🇳🇵

Record: Nepali Cricketer Dipendra Singh Airee breaks the world record for the Fastest half century with 50 runs in just ...
27/09/2023

Record: Nepali Cricketer Dipendra Singh Airee breaks the world record for the Fastest half century with 50 runs in just 9 balls in T-20I cricket. 🇳🇵

तेस्रो साहसिक ह्वीलचियर यात्रा २०८० को लागि थप सहयोग पुगोस र यात्राको लागि थप हौसला मिल्नेछ भनेर आदरणीय ब्यक्तित्व समाजस...
26/08/2023

तेस्रो साहसिक ह्वीलचियर यात्रा २०८० को लागि थप सहयोग पुगोस र यात्राको लागि थप हौसला मिल्नेछ भनेर आदरणीय ब्यक्तित्व समाजसेवी अपाङ्ग क्षेत्रको बरिष्ट स्वास्थ्यकर्मी तथा नेपाल अर्थोपेडिक हस्पिटलमा कार्यरत सुदिप चालिसे ज्यु बाट नगद सहित हौसला प्रदान गर्नुभएको छ । उहाँ प्रति धेरै आभार प्रकट गर्दै धेरै धेरै धन्यबाद दिन चाहान्छौ.❤️

07/06/2023

please follow my page🇳🇵🙏
❤️❤️

Address

Jorpati
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dibash pariyar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share