Veterans 40

Veterans 40 Sports Club with active veterans of game who are in and around 40 years of age

Happy Birthday to the man who handles travel itineraries as smoothly as he handles a cover drive! May your next season b...
20/02/2026

Happy Birthday to the man who handles travel itineraries as smoothly as he handles a cover drive! May your next season be filled with wickets, wanderlust, and zero ducks. Keep leading the pack at Pangolin Travels and the scoreboard at the club!

Happy Birthday Suresh Khattri

We, the Veterans 40 , extend our heartfelt best wishes to the Nepal National Cricket Team as they embark on their journe...
08/02/2026

We, the Veterans 40 , extend our heartfelt best wishes to the Nepal National Cricket Team as they embark on their journey to India and Sri Lanka to hoist the Nepali flag on the world cricket stage. May the team display indomitable courage and the true spirit of the 'Rhinos' in every match played at Mumbai’s Wankhede Stadium. The support and prayers of all us experienced seniors and veteran cricket lovers are with you. May victory be yours!

सिंहको जस्तो कलेजो र राजाको जस्तो उदारता भएका हाम्रा भेट्रान्स ४० का सदस्य Ganesh Khati ज्यु! तपाईँको खेल र जोशले प्रमाण...
06/02/2026

सिंहको जस्तो कलेजो र राजाको जस्तो उदारता भएका हाम्रा भेट्रान्स ४० का सदस्य Ganesh Khati ज्यु! तपाईँको खेल र जोशले प्रमाणित गर्छ कि 'हुने बिरुवाको चिल्लो पात' मात्र होइन, 'पाकेको फलको स्वाद' झन् मीठो हुन्छ। मैदानमा तपाईँको राज सधैँ कायम रहोस्!
तपाईँलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना।

- Veterans 40 Family

हरेक पक्षमा एक सच्चा 'जेन्टलम्यान' व्यक्तित्व Keshav Khatiwada ज्यु लाई जन्मदिनको धेरै धेरै शुभकामना! तपाईंको जीवन सधैं ...
25/01/2026

हरेक पक्षमा एक सच्चा 'जेन्टलम्यान' व्यक्तित्व Keshav Khatiwada ज्यु लाई जन्मदिनको धेरै धेरै शुभकामना! तपाईंको जीवन सधैं उत्साह र खुसीले भरिएर रहोस्।
- Veterans 40 family

बाहिरबाट हेर्दा भल्लालदेव जस्तो कडा, तर भित्रबाट बाहुबली जस्तै उदार! तपाईं यो व्यक्तित्व सधैं रहोस्। हामी सबै को प्यारो ...
23/01/2026

बाहिरबाट हेर्दा भल्लालदेव जस्तो कडा, तर भित्रबाट बाहुबली जस्तै उदार! तपाईं यो व्यक्तित्व सधैं रहोस्। हामी सबै को प्यारो Bunty Singh ज्युलाई जन्म दिनको शुभकामना ।
- Veterans 40 Family

भेट्रान्स ४० का आदरणीय सदस्य Manoj Bista ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना! यहाँको सुस्वास्थ्य, दीर्घायु र सुखमय...
18/01/2026

भेट्रान्स ४० का आदरणीय सदस्य Manoj Bista ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना! यहाँको सुस्वास्थ्य, दीर्घायु र सुखमय जीवनको सदैव कामना गर्दछौ ।
- Veterans 40 Family

A great leader doesn't just show the way; they generate the momentum that makes the journey possible. Happy Birthday to ...
11/01/2026

A great leader doesn't just show the way; they generate the momentum that makes the journey possible. Happy Birthday to the energy behind Veterans 40.

Happy birthday Vikash Singh

Congratulations to Sheikh brothers, our brand face, on being selected for the T20 World Cup 2026, happening in India and...
06/01/2026

Congratulations to Sheikh brothers, our brand face, on being selected for the T20 World Cup 2026, happening in India and Srilanka. Make us proud. ❤️

03/01/2026

Big thanks to Dil Bdr Kathayat, अभिषेक खत्री, Nirbhaya Sigdel, Aashim Shrestha, Cha Ndra, Roshan Sharma, Bikash Shrestha, Suraz Shahi, Lokesh Bikram Raut, Suman Bhandari, SanTos Gyawali, Rajan Khadgi, Bunty Singh, Rajat Shrestha, कमल खत्री, Niten Malego, Dev Shah, Kushal Keshabraj Gautam, Adarsh Shrestha, Kumar Aryal, Śudëēp Çhaülâgaiñ, Manish Ghimire, Biplov Lal Shrestha, दिपेश शम्शेर ज.ब. राणा, KC Jeevan, Manoj Bista

for all your support! Congrats for being top fans on a streak 🔥!

"हाम्रा सम्पूर्ण शुभचिन्तकहरूमा नयाँ वर्षको धेरै धेरै शुभकामना! Veterans 40 को यात्रामा तपाईंहरूले दिनुभएको हौसला हाम्रो...
30/12/2025

"हाम्रा सम्पूर्ण शुभचिन्तकहरूमा नयाँ वर्षको धेरै धेरै शुभकामना! Veterans 40 को यात्रामा तपाईंहरूले दिनुभएको हौसला हाम्रो लागि अमूल्य छ। आउँदो वर्ष गौरव, एकता र प्रगतिको वर्ष बनोस् भन्ने कामना गर्दछौं। नयाँ वर्षको हार्दिक शुभकामना!"

हाम्रो Veterans 40 का सदस्य Lokesh Bikram Raut ज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना! तपाईं जति ऊर्जावान र खेलप्रेमी हुनु...
21/12/2025

हाम्रो Veterans 40 का सदस्य Lokesh Bikram Raut ज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना! तपाईं जति ऊर्जावान र खेलप्रेमी हुनुहुन्छ, हरेक हिसाबले त्यति नै ह्यान्डसम पनि हुनुहुन्छ। खेलप्रतिको तपाईंको यो लगाव सधैं रहिरहोस्!"

Veterans 40  का  सदस्य, दाहिने हातका तीब्र बलर तथा हृदयले अत्यन्तै दयालु हामी सबैको प्यारो Kamal Pandey ज्यु लाई  जन्मदि...
16/12/2025

Veterans 40 का सदस्य, दाहिने हातका तीब्र बलर तथा हृदयले अत्यन्तै दयालु हामी सबैको प्यारो Kamal Pandey ज्यु लाई जन्मदिनको धेरै-धेरै शुभकामना!
​तपाईंको जीवनमा सुख, शान्ति, सफलता अनि सुस्वास्थ्यले भरियोस्। तपाईंको खेल जीवन सधैँ यस्तै ऊर्जावान् रहिरहोस्!

Address

Putalisadak
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Veterans 40 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category