Cricket Adda

Cricket Adda We give you all information about nepali cricket. This is the Fan page of Nepali Cricket Team.
(1)

भारतको कर्नाटकविरुद पहिलो अभ्यास खेलमा नेपाल ११६ रनले जितेको छ।
18/08/2026

भारतको कर्नाटकविरुद पहिलो अभ्यास खेलमा नेपाल ११६ रनले जितेको छ।

Congratulations 👏🎉
16/08/2026

Congratulations 👏🎉

16/08/2026

नेपाल 'ए' टोलीले अष्ट्रेलियाको डार्विनमा कम्तीमा ३ एकदिवसीय खेल खेल्ने भएको छ।नेपाल 'ए ' ले दक्षिण अस्ट्रेलिया र तास्मानियासँग एकदिवसीय खेल खेल्ने भएको छ।नेपाल ए ले दक्षिण अस्ट्रेलिया सँग सेप्टेम्बर २ मा पहिलो खेल खेल्ने छ।भने तास्मानिया सँग सेप्टेम्बर ४ मा खेल्ने तालिका रहेको छ।त्यस पछि नेपाल ए ले न्यू जिल्यान्ड ए सँग सेप्टेम्बर ६ मा खेल्ने छ।दक्षिण अस्ट्रेलिया २०२५ Australian Premier One-Day Cup च्याम्पियन तथा लगातार दुईपटक Sheffield Shield च्याम्पियन हो। यता तास्मानिया २०२६ One-Day Cup को फाइनलिस्ट बनेको थियो।युवा नेपाली खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय स्तरका टोलीविरुद्ध आफूलाई प्रमाणित गर्ने यो ठूलो अवसर हुनेछ।

15/08/2026

नेपालले CWC Qualifiers मा सिधै छनोट छनोट हुन नसकेको अवस्थामा CAN ले डिसेम्बरमा CWC Qualifiers Playoffs आयोजना गर्ने तयारी गरिरहेको छ।यद्यपि, नामिबिया भने यो Playoffs प्रतियोगिता आयोजना गर्नका लागि बलियो दाबेदारको रूपमा देखिएको छ !

15/08/2026

आईसीसी पुरुष क्रिकेट विश्वकप च्यालेन्ज लिगको महत्वपूर्ण अन्तिम सिरिजमा हङकङले बहराइनमाथि ३८ रनको जित हासिल गरेको छ।हङ्कङले नेपालसँग विश्वकप ग्लोबल छनोट खेल्न बाँकी रहेको एक खेल जित्नु पर्ने छ र युगान्डाले बाँकी रहेको दुवै खेल हार्नु पर्ने छ।यदि यस्तो भए हङकङले नेपालसँगै प्ले-अफ छनोट खेल्ने छ।

15/08/2026

आईसीसी पुरुष क्रिकेट विश्वकप च्यालेन्ज लिगमा इटालीले १३ खेलमा १० खेल जित्दै ग्लोबल छनोटमा प्रवेश गरेको छ।हिजो भएको खेलमा सिङ्गापुरलाई ७ विकेटले हराउदै ग्लोबल छनोटमा प्रवेश गरेको हो। अब इटालीले ग्लोबल छनोटमा लिग २ बाट बाहिरिएका ४ टिमसँग खेल्ने छ। इटालीले अब नेपाल सँगै प्ले-अफ छनोट खेल्ने छ।

14/08/2026

ACC Men's Premier Cup को तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज बेलुका भारतको बेङ्गलुरु प्रस्थान गर्ने भएको छ।टोलीले बेङ्गलुरुमा १० दिनको प्रशिक्षण शिविर सञ्चालन गर्नेछ। त्यसपछि नेपाली टोली भारतबाटै मलेसिया जाने तालिका रहेको छ।मलेसियामा नेपालले ५ दिनको तयारी शिविर गर्नेछ भने दुई वटा अभ्यास खेल पनि खेल्ने कार्यक्रम रहेको छ।

13/08/2026

Breaking News, नेपाली क्रिकेट संघ क्यानका सचिव पारस खड्का कप्तान मात्र होइन आवश्यक परे मुख्य प्रशिक्षक पनि फेर्न सकिने बताएका छन्।उनले कान्तिपुरसँग कुरा गर्दै यस्तो बताएका हुन्।

13/08/2026

नेपालले अस्ट्रेलियामा खेल्ने Top End T20 Series को निःशुल्क लाईभ दिने भएको छ।Top End T20 series का सम्पूर्ण खेलहरू 7plus र channel 7 ले निःशुल्क दिनेछन्। यो तपाईँले गुगलमा गएर सर्च गरेर पनि हेर्न सक्नुहुनेछ।

13/08/2026

क्यानडा विरुद्ध टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले क्यानडालाई ३४८ रनको टार्गेट दिएको छ। स्कटल्यान्डका लागि कप्तान रिची बेरिङ्टनले १०३ बलमा १२० रनको शतकीय पारी खेलेका छन्।आज नेपालका लागि स्कटल्यान्डले क्यानडा विरुद्ध जित्नै पर्ने हुन्छ।

Address

Kathmandu

Telephone

+9779863438836

Website

Alerts

Be the first to know and let us send you an email when Cricket Adda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Cricket Adda:

Shortcuts

Share