Dhavak Gorkha Training Center - DGTC

Dhavak Gorkha Training Center - DGTC Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dhavak Gorkha Training Center - DGTC, Personal trainer, Koteshwor-32 Kathmandu, Kathmandu.

Welcome to Dhawak Gurkha Training Center.(DGTC)
Please contact us ,for any information , regarding the selection process , to join British Army, Singapore Police, Indian Army, French Legion, Thank You .

15/07/2024

भ्यान्कोभर,क्यानाडामा रहेको ढाका टोपी फुटबल क्लब ले तेस्रो यति कप टुर्नामेन्टमा पहिलो पटक फुटबलमा नेपालको प्रतिनिधित्व गर्दै विश्वभर फुटबल चिनाउने उद्देस्यले यो टुर्नामेन्टमा सहभागी हुन लागेको हुदा सम्पुर्ण नेपालिहरुले साथ्,सपोर्ट र माया गरि यो पोस्ट लाई सक्दो शेयर गरिदिनुहोला

हाम्रो जेहेन्दार भाई हरि भण्डारी र बहिनी रेजिना सुर्खेतीले नेपाली सेना जस्तो ठुलाे संस्थाको सैन्य अर्थात सिपाही जस्तो गर...
02/11/2023

हाम्रो जेहेन्दार भाई हरि भण्डारी र बहिनी रेजिना सुर्खेतीले नेपाली सेना जस्तो ठुलाे संस्थाको सैन्य अर्थात सिपाही जस्तो गरिमामय पदमा नाम निकाल्न सफल हुनु भएकोमा भाई हरि भण्डारी र बहिनी रेजिना सुर्खेती साथै गुरुजी राम शरण,सुदर्शन गौतम,रितेश वलि,अजय तामाङ्ग, मिलन बम ठकुरी र बिक्रम बिसुन्खे लाई पनि धेरै-धेरै बधाई र समग्र धावक परिवार भाई र बहिनिलाई अगामी दिनको शुभकामना व्यक्त गर्दछौ 🇳🇵👍️ जय धावक 🇳🇵🇳🇵

01/09/2023

Admission Open for new Intake

New Admission Open !!Hurry Up!
01/09/2023

New Admission Open !!
Hurry Up!

धावक गोर्खा ट्रेडिङ सेन्टरका निकै नै मिहिनेती,साहासी र जेहन्दार भाइ सुदिप गोले-लाई आज पर्न गएको जन्मदिनको एक भुगोल शुभका...
21/05/2023

धावक गोर्खा ट्रेडिङ सेन्टरका निकै नै मिहिनेती,साहासी र जेहन्दार भाइ सुदिप गोले-लाई आज पर्न गएको जन्मदिनको एक भुगोल शुभकामना साथै सु-स्वास्थ र दिर्घायुको कामना गर्दै आउदो दिनमा चाएको सबै कुरा पूरा होस भनी धावक गोर्खा परिवार कामना गर्दछौ ।🎊🎉🎁

धावक गोर्खा ट्रेडिङ सेन्टरका निकै नै मिहिनेती,साहासी र जेहन्दार भाइ गगन तिमल्सिना-लाई आज पर्न गएको जन्मदिनको एक भुगोल शु...
19/05/2023

धावक गोर्खा ट्रेडिङ सेन्टरका निकै नै मिहिनेती,साहासी र जेहन्दार भाइ गगन तिमल्सिना-लाई आज पर्न गएको जन्मदिनको एक भुगोल शुभकामना साथै सु-स्वास्थ र दिर्घायुको कामना गर्दै आउदो दिनमा चाएको सबै कुरा पूरा होस भनी धावक गोर्खा परिवार कामना गर्दछौ ।🎊🎉🎁

अत्यन्त दु:खका साथ यो खबर ल्याउछौं कि बेलायती सम्मान प्रणालीको सर्वोच्च र प्रतिष्ठित पुरस्कार मध्ये एक भिक्टोरिया क्रस (...
23/04/2023

अत्यन्त दु:खका साथ यो खबर ल्याउछौं कि बेलायती सम्मान प्रणालीको सर्वोच्च र प्रतिष्ठित पुरस्कार मध्ये एक भिक्टोरिया क्रस (VC) प्राप्त गर्ने एकमात्र जीवित ब्रिटिश गोर्खा क्याप्टेन (रिटायर्ड) रामबहादुर लिम्बुको आज निधन भएको छ । । ८३ वर्षीय लिम्बुको काठमाडौंमा उपचार भइरहेको बेला उनको निधन भएको हो ।

श्री लिम्बु द रोयल भिक्टोरियन अर्डर - सदस्य (MVO), बेलायती सार्वभौमलाई असाधारण, महत्त्वपूर्ण वा व्यक्तिगत सेवाहरूको लागि प्रदान गरिएको अर्डरको पनि प्राप्तकर्ता हुनुहुन्छ।
दु:ख को यस घडीमा दिवंगत आत्माको चिर शान्ती र बैकुण्ठ वासको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनहरु-लाई ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै प्रार्थना सहित धावक गोर्खा ट्रेडिङ सेन्टर सब-परिवार हार्दिक समवेदना प्रकट गर्दछौ

हाम्रो धावक गोर्खा ट्रेडिङ सेन्टर परिवारको तर्फबाट सम्पुर्ण गुरुजि,शिक्षक, विद्यार्थी साथै देश बिदेश-मा रहनु भएको सम्पुर...
14/04/2023

हाम्रो धावक गोर्खा ट्रेडिङ सेन्टर परिवारको तर्फबाट सम्पुर्ण गुरुजि,शिक्षक, विद्यार्थी साथै देश बिदेश-मा रहनु भएको सम्पुर्ण नेपाली दाजु-भाइ दिदिबहिनीहरु तथा हाम्रो अग्रजहरुमा नयाँ बर्ष २०८० को उपलक्ष्यमा तपाईँको सुख, सु-स्वास्थ्य र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। नयाँ बर्षमा हाम्रो सम्बन्ध अझ गहिरो बनोस्। धावक परिवार🎉🎊🎆

अनलाईन रजिस्ट्रेसन(1 April to 30 April 2023) चैत१८ देखि बैशाख १७ गते सम्म ।
31/03/2023

अनलाईन रजिस्ट्रेसन(1 April to 30 April 2023) चैत१८ देखि बैशाख १७ गते सम्म ।

धावक गोर्खा ट्रेडिङ सेन्टरका निकै नै मिहिनेती,साहासी र जेहन्दार भाइ राहुल मोक्तान-लाई आज पर्न गएको जन्मदिनको एक भुगोल शु...
29/03/2023

धावक गोर्खा ट्रेडिङ सेन्टरका निकै नै मिहिनेती,साहासी र जेहन्दार भाइ राहुल मोक्तान-लाई आज पर्न गएको जन्मदिनको एक भुगोल शुभकामना साथै सु-स्वास्थ र दिर्घायुको कामना गर्दै आउदो दिनमा चाएको सबै कुरा पूरा होस भनी धावक गोर्खा परिवार कामना गर्दछौ ।🎊🎉🎁

धावक गोर्खा ट्रेडिङ सेन्टरका निकै नै मिहिनेती,साहासी र जेहन्दार बहिनी चन्द्रकला कार्की-लाई आज पर्न गएको जन्मदिनको एक भुग...
28/03/2023

धावक गोर्खा ट्रेडिङ सेन्टरका निकै नै मिहिनेती,साहासी र जेहन्दार बहिनी चन्द्रकला कार्की-लाई आज पर्न गएको जन्मदिनको एक भुगोल शुभकामना साथै सु-स्वास्थ र दिर्घायुको कामना गर्दै आउदो दिनमा चाएको सबै कुरा पूरा होस भनी धावक गोर्खा परिवार कामना गर्दछौ ।🎊🎉🎁

It is with heavy heart, we are saying last farewell to one of the best known football player of the Brigade has seen 211...
23/03/2023

It is with heavy heart, we are saying last farewell to one of the best known football player of the Brigade has seen 21158953 WO2 (retd) Damber Gurung, QGE who died yesterday in Pokhara.

Address

Koteshwor-32 Kathmandu
Kathmandu
44600

Telephone

+9779861784450

Website

Alerts

Be the first to know and let us send you an email when Dhavak Gorkha Training Center - DGTC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dhavak Gorkha Training Center - DGTC:

Share