National Cardiac Centre - Basundhara

National Cardiac Centre - Basundhara बिशेष अफर :
मुटु र महत्वपूर्ण अंगहरुको जाँचको लागि ५०% छुट सहितको प्याकेजको लागि -9767232468 ( पेजको मैसेंजर/ ह्वाट्सऐप मा सम्पर्क गर्नसक्नु हुन्छ)
(1991)

National Cardiac Centre provides cardiology OPD heart check Up

Join our Team    National Cardiac Centre
11/08/2026

Join our Team National Cardiac Centre

Meet Our ENT Specialist | National Cardiac CentreWe are pleased to introduce Prof. Dr. Bibhu Pradhan, Senior Consultant ...
11/08/2026

Meet Our ENT Specialist | National Cardiac Centre

We are pleased to introduce Prof. Dr. Bibhu Pradhan, Senior Consultant ENT Surgeon at National Cardiac Centre.

With expertise in the diagnosis and treatment of ear, nose, throat, voice, and head & neck disorders, Dr. Pradhan is dedicated to providing comprehensive and compassionate care to patients.

🔹 Ear Care
🔹 Nasal & Sinus Care
🔹 Throat & Voice Care
🔹 Head & Neck Care

📍 National Cardiac Centre, Basundhara, Kathmandu
📞 01-5907144 / 01-5907344
🌐 [www.nationalcardiaccentre.com](http://www.nationalcardiaccentre.com)

Book your appointment today and take a step towards better health.

Lipoprotein(a) [Lp(a)] रगतबाट मापन गर्न सकिने एक आनुवंशिक (genetically determined) लिपोप्रोटिन हो, जसको उच्च स्तरले मुटु...
30/07/2026

Lipoprotein(a) [Lp(a)] रगतबाट मापन गर्न सकिने एक आनुवंशिक (genetically determined) लिपोप्रोटिन हो, जसको उच्च स्तरले मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिम बढाउन सक्छ। यसको मात्रा जीवनभर धेरै परिवर्तन नहुने भएकाले, विशेषगरी कम उमेरमा हृदयरोग वा पारिवारिक इतिहास भएका व्यक्तिहरूमा, जीवनमा एकपटक गरिएको Lp(a) परीक्षणले आनुवंशिक जोखिमको मूल्याङ्कनमा महत्त्वपूर्ण जानकारी दिन सक्छ।
Dr. Rohit Murarka

Join our Team National Cardiac Centre
23/07/2026

Join our Team

National Cardiac Centre

06/07/2026

सुन्नुहोला 🙏

30/06/2026

उच्च कोलेस्ट्रोलको बिरामीको लागी उत्तम पेय झोल 🥛🥛

25/06/2026

गर्मीमा देखिए यी ५ लक्षण? प्रेसरका बिरामी तुरुन्त सचेत हुनुहोस्!

19/06/2026

🥭 डायबिटिज भएका बिरामीले आँप खान मिल्छ?

• खान मिल्छ।
• खान मिल्छ, तर सीमित मात्रामा।
• खानै हुँदैन, किनभने यसले रगतमा चिनी बढाउँछ।

आँप एउटा पौष्टिक फल हो र डाइबेटिसको बिरामीको लागि पनि यो महत्त्वपूर्ण र आवश्यक फल हो। तर यसमा कार्बोहाइड्रेट र क्यालोरी हुने भएकाले धेरै खाँदा रगतमा चिनी बढ्न सक्छ।

त्यसैले एउटा औसत आकारको आँपलाई सानो–सानो भागमा विभाजन गरेर, दिनभरिमा २–३ पटकमा खानु उपयुक्त हुन्छ।

आँप थप्दा भात, रोटी जस्ता अन्य कार्बोहाइड्रेटयुक्त खानेकुराको मात्रा केही घटाउनुहोस् ताकि कुल क्यालोरी सन्तुलनमा रहोस्।

आँपको मौसममा आफ्नो रगतमा चिनी नियमित जाँच गरिरहनुहोस् र तपाईंका लागि कति मात्रा उपयुक्त हुन्छ भन्ने विषयमा आफ्नो चिकित्सकसँग सल्लाह गर्नुहोस्।

05/06/2026

प्रेसर कम भए के गर्ने ?

25/05/2026

गर्मीमा चिया कम, किन ?

Address

Basundhara
Kathmandu

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 17:00
Sunday 07:00 - 17:00

Telephone

+97715907144

Alerts

Be the first to know and let us send you an email when National Cardiac Centre - Basundhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to National Cardiac Centre - Basundhara:

Shortcuts

Share