Krishna Gai Farm कृष्ण गाई फार्म

Krishna Gai Farm कृष्ण गाई फार्म Kapan, Soludada ,Kathmandu Organic farming is a technique, which involves the cultivation of plants and rearing of animals in natural ways.

This process involves the use of biological materials, avoiding synthetic substances to maintain soil fertility and ecological balance thereby minimizing pollution and wastage.
“Organic agriculture is a production system that sustains the health of soils, ecosystems and people. It relies on ecological processes, biodiversity and cycles adapted to local conditions, rather than the use of inputs wit

h adverse effects. Organic agriculture combines tradition, innovation and science to benefit the shared environment and promote fair relationships and a good quality of life for all involved…”

20/05/2026
'गड्यौँला किनौँ, घरमा नै भर्मी कम्पोष्ट बनाऔँ'कृष्ण गाई फार्मले भर्मि कम्पोष्ट उत्पादन गर्दै आईरहेको छ। तपाँईहरुले गड्यौ...
27/08/2021

'गड्यौँला किनौँ, घरमा नै भर्मी कम्पोष्ट बनाऔँ'

कृष्ण गाई फार्मले भर्मि कम्पोष्ट उत्पादन गर्दै आईरहेको छ। तपाँईहरुले गड्यौँले मल (भर्मी कम्पोष्ट) जस्तै गड्यौँला खरिद गरेर आफ्नै घरमा भर्मी कम्पोष्ट बनाउन सक्नुहुनेछ।

प्रति के.जी रु २००० मा हामी घरसम्म नै उपलब्ध गराउँछौ।

अर्गानीक कृषि र पशुजन्य उत्पादनहरुको लागी विगत ४ वर्षदेखी सञ्चालित कृष्ण गाई फार्मलाई सम्झनुहोस।

हामी कहाँ दुध, दहि, लोकल कुखुरा, अण्डा, ताजा तरकारी, गड्यौँले मल(भर्मी कम्पोष्ट), गड्यौँला उपलब्ध छन्।


*i

अर्गानीक कृषि र पशुजन्य उत्पादनहरुको लागी विगत ४ वर्षदेखी सञ्चालित कृष्ण गाई फार्मलाई सम्झनुहोस।हामी कहाँ दुध, दहि, लोकल...
19/08/2021

अर्गानीक कृषि र पशुजन्य उत्पादनहरुको लागी विगत ४ वर्षदेखी सञ्चालित कृष्ण गाई फार्मलाई सम्झनुहोस।

हामी कहाँ दुध, दहि, लोकल कुखुरा, अण्डा, ताजा तरकारी, गड्यौँले मल(भर्मी कम्पोष्ट), गड्यौँला उपलब्ध छन्।

15/07/2021

Address

Kathmandu

Telephone

+9779851021158

Website

Alerts

Be the first to know and let us send you an email when Krishna Gai Farm कृष्ण गाई फार्म posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Krishna Gai Farm कृष्ण गाई फार्म:

Shortcuts

Share