CKWS YOUTH

CKWS YOUTH Welcome to the CKWS Youth official page. Follow us for updates & events to get involved.

18/02/2026

ग्याल्पो ल्होसार (ता–लो )२१५३ औँ वर्षको पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण बौद्ध धर्मावलम्बीहरूमा सुख, शान्ति तथा सुस्वास्थ्य दीर्घायुको हार्दिक शुभकामना व्याक्त गर्दछु। 🙏🙏🙏
HAPPY JYALPO LHOSAR २०८२
CKWS YOUTH CKWS Female Youth

हार्दिक धन्यवाद ज्ञापनसङ्खुवासभा लर्निङ ग्राउन्डद्वारा CKWS YOUTH टिमलाई प्रदान गरिएको रु. १५,००० (पन्ध्र हजार रुपैयाँ) ...
15/02/2026

हार्दिक धन्यवाद ज्ञापन

सङ्खुवासभा लर्निङ ग्राउन्डद्वारा CKWS YOUTH टिमलाई प्रदान गरिएको रु. १५,००० (पन्ध्र हजार रुपैयाँ) आर्थिक सहयोग/प्रायोजनप्रति हामी CKWS YOUTH परिवार अत्यन्तै कृतज्ञ छौं।

खेलकुद तथा युवाहरूको प्रतिभा विकासमा उहाँहरूले देखाउनु भएको यस प्रकारको सहयोग, समर्थन र प्रोत्साहनले हाम्रो टिमलाई अझ अगाडि बढ्न थप हौसला र प्रेरणा प्रदान गरेको छ।

उहाँहरूको यो महत्वपूर्ण योगदानप्रति हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौं र आगामी दिनहरूमा पनि यस्तै सहयोग, सद्भाव र साथको अपेक्षा गर्दछौं।

सङ्खुवासभा लर्निङ ग्राउन्ड परिवारप्रति हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौं।

धन्यवाद। 🙏
— CKWS YOUTH परिवार

🙏 हार्दिक धन्यवाद ज्ञापन 🙏हाम्रो CKWS YOUTH टिमका टिम म्यानेजर श्री फुजेन नुप्पा ज्यूले हाम्रो टिमलाई प्रोत्साहन तथा सहय...
14/02/2026

🙏 हार्दिक धन्यवाद ज्ञापन 🙏

हाम्रो CKWS YOUTH टिमका टिम म्यानेजर श्री फुजेन नुप्पा ज्यूले हाम्रो टिमलाई प्रोत्साहन तथा सहयोग स्वरूप रु. १००००/- प्रायोजन गर्नु भएकोमा हामी सम्पूर्ण CKWS YOUTH परिवार उहाँप्रति हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

उहाँको यो सहयोगले हाम्रो टिमलाई थप ऊर्जा, हौसला तथा प्रेरणा प्रदान गरेको छ।

🙏 धन्यवाद
CKWS YOUTH परिवार ⚽️💙

🔥 सेमिफाइनल म्याच भोलि! 🔥हाम्रो CKWS A टिमले भोलि सेमिफाइनल खेल्दैछ सबै समर्थक तथा शुभचिन्तकहरूलाई मैदानमा उपस्थित भएर ट...
14/02/2026

🔥 सेमिफाइनल म्याच भोलि! 🔥

हाम्रो CKWS A टिमले भोलि सेमिफाइनल खेल्दैछ
सबै समर्थक तथा शुभचिन्तकहरूलाई मैदानमा उपस्थित भएर टिमलाई हौसला दिन हार्दिक अनुरोध गर्दछौं ❤️🙌

📌 सेमिफाइनल खेल तालिका:
🏆 CKWS A Boys Team
⏰ समय: बिहान 9:00 बजे

🏆 CKWS A Girls Team
⏰ समय: बिहान 10:00 बजे

🙏 हार्दिक धन्यवाद 🙏नामासे युथ क्लबद्वारा आयोजित भोटखोला ल्होसार कप प्रतियोगितामा सहभागी हुनका लागि हाम्रो CKWS Youth टिम...
14/02/2026

🙏 हार्दिक धन्यवाद 🙏

नामासे युथ क्लबद्वारा आयोजित भोटखोला ल्होसार कप प्रतियोगितामा सहभागी हुनका लागि हाम्रो CKWS Youth टिमलाई च्याम्ताङ आजी नुमु समूहबाट प्राप्त भएको रु ९,००० आर्थिक सहयोगप्रति हामी सम्पूर्ण CKWS Youth परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

उहाँहरूको यो अमूल्य सहयोगले हाम्रो टिमलाई थप प्रेरणा, हौसला तथा आत्मबल प्रदान गरेको छ।

यस किसिमको माया, साथ र सहयोग सदैव प्राप्त भइरहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।

धन्यवाद। 🙏❤️

- CKWS Youth परिवार ⚽️

दर्शक-श्रोताको मन जित्दै Quarter Final बाट बाहिरिएको हाम्रो CKWS B Ladies र Boys Team। ❤️⚽We are Proud of you all.🫶🏻
14/02/2026

दर्शक-श्रोताको मन जित्दै Quarter Final बाट बाहिरिएको हाम्रो CKWS B Ladies र Boys Team। ❤️⚽
We are Proud of you all.🫶🏻

🏆 खेल नतिजा 🏆CKWS A vs हिमाली ३ लालिगुराँस🎉 CKWS A ले खेल जितेको छ! 💙🔥म्यान अफ द म्याच:  छिरिङ धेन्दुक भोटे
14/02/2026

🏆 खेल नतिजा 🏆
CKWS A vs हिमाली ३ लालिगुराँस

🎉 CKWS A ले खेल जितेको छ! 💙🔥

म्यान अफ द म्याच: छिरिङ धेन्दुक भोटे

हार्दिक धन्यवादनामासे युथ क्लबद्वारा आयोजित चौथो भोटखोला ल्होसार कप अन्तर्गत `ता ल्हो´ ग्याल्बो ल्होसार कप प्रतियोगिता म...
14/02/2026

हार्दिक धन्यवाद

नामासे युथ क्लबद्वारा आयोजित चौथो भोटखोला ल्होसार कप अन्तर्गत `ता ल्हो´ ग्याल्बो ल्होसार कप प्रतियोगिता मा सहभागी हुनका निम्ति Dorzee Sechya ज्यूद्वाराल रु १०००/- सहयोग गर्नु भएकोमा CKWS YOUTH हार्दिक धन्यवाद प्रकट गर्दछ।

तपाईंको यस सहयोगले हाम्रो CKWS परिवारलाई ठूलो प्रेरणा तथा सहयोग पुगेको छ। आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछौं।

धन्यवाद।

हार्दिक धन्यवादनामासे युथ क्लबद्वारा आयोजित चौथो भोटखोला ल्होसार कप अन्तर्गत `ता ल्हो´ ग्याल्बो ल्होसार कप प्रतियोगिता म...
14/02/2026

हार्दिक धन्यवाद

नामासे युथ क्लबद्वारा आयोजित चौथो भोटखोला ल्होसार कप अन्तर्गत `ता ल्हो´ ग्याल्बो ल्होसार कप प्रतियोगिता मा सहभागी हुनका निम्ति ङिमा जोङ्खा ज्यूद्वाराल ५ केस पानि सहयोग गर्नु भएकोमा CKWS YOUTH हार्दिक धन्यवाद प्रकट गर्दछ।

तपाईंको यस सहयोगले हाम्रो CKWS परिवारलाई ठूलो प्रेरणा तथा सहयोग पुगेको छ। आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछौं।

धन्यवाद।

02/03/2025
02/03/2025

Address

Chyamtang
Kathmandu

Telephone

+9779861543487

Website

Alerts

Be the first to know and let us send you an email when CKWS YOUTH posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CKWS YOUTH:

Share

Category