01/08/2026
🙏💐🫡
नेपाल एपीएफ फुटबल क्लब परिवार पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी वीरगति प्राप्त गर्नु भएका सम्पूर्ण नेपाली पर्वतारोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ।Nirmal Purja, Pur Bahadur Tamang, Nima Sherpa, Kili Pemba Sherpa, Gyalu Sherpa & Nawang Thindu Sherpa
साहस, समर्पण र राष्ट्रको गौरवलाई विश्वसामु चिनाउने ती वीरहरूको योगदान सधैं अमर रहनेछ। शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।
हार्दिक श्रद्धाञ्जली। You will never be forgotten. 💔🕊️