पुनर्जीवन प्राकृतिक उपचार तथा अनुसन्धान केन्द्र

  • Home
  • Nepal
  • Kathmandu
  • पुनर्जीवन प्राकृतिक उपचार तथा अनुसन्धान केन्द्र

पुनर्जीवन प्राकृतिक उपचार तथा अनुसन्धान केन्द्र Punarjeevan Prakritik Upachar Tatha Aanusandhan Kendra is here with natural confined link treatments.
(1)

We help you to live a stress-free, healthy and secure life.

Certified Reiki second Training रेकी दोस्रो दिक्षित हुने सुबर्ण अवसर रेकी प्रथम गरिसक्नु भएकाहरु को लागि बिशेस अवसर घरमै...
01/06/2026

Certified Reiki second Training
रेकी दोस्रो दिक्षित हुने सुबर्ण अवसर
रेकी प्रथम गरिसक्नु भएकाहरु को लागि बिशेस अवसर
घरमै बसी माइलौ टाढा सम्म उपचार गर्न सकिने
प्रथम भन्दा ४ गुणा बदि शक्तिशाली
चक्रहरुको बारेमा गहिरो जानकारी तथा साधना
थप जानकारीको लागि :-
रेकी दोस्रो -
यहि जेष्ठ २३ र २४ गते
समय :- २३ गते बिहान १० देखि ४ बजे सम्म
२४ गते बिहान ८ बजे देखि साझ ६ बजे सम्म
स्थान :- बुढानिलकण्ठ (खाने बस्ने सुबिधा सहित )
सम्पर्क :- ०१-४९६०३०४/ ९८६४१६४४०९
whatsaap: 9810139823

congratulation , complete reiki frist degree training सम्पन्न रेकी पहिलो डिग्री कार्यक्रमका केहि झलकहरु ,
01/06/2026

congratulation , complete reiki frist degree training
सम्पन्न रेकी पहिलो डिग्री कार्यक्रमका केहि झलकहरु ,

30/05/2026
27/05/2026

family work

26/05/2026

मानिसको मेहनत त्यो चाबी हो जसले तकदिरको ढोका खोलिदिन्छ।

Certified Reiki Training    #( लामो समयको अनुभबी र धेरै व्यक्तिहरुलाई दिक्क्षित गरिसक्नु भएको  )* रेकी धेरै विज्ञहरुबाट ...
24/05/2026

Certified Reiki Training
#( लामो समयको अनुभबी र धेरै व्यक्तिहरुलाई दिक्क्षित गरिसक्नु भएको )
* रेकी धेरै विज्ञहरुबाट प्रमाणित भएको उपचार पद्दति हो।
* बिकसित देशहरुको विभिन्न धेरै हस्पिटलहरुमा प्रयोगमा ल्याइसकेको उपचार हो।
* रेकि जो कसैले पनि सिक्न र यसलाई प्रयोग गर्न सकिन्छ, थोरै लागतमा सहजै सिक्न सक्नुहुनेछ।
* रेकी लिसक्नु भएकाको अनुभब बुज्नको लागि हाम्रो पेज मा गएर reels हेर्नु होला।
* सिट सिमित भएकोले समयमा नै सम्पर्क गर्नु होला।
रेकी गर्नुका फाइदाहरु
- मानसिक चंचलता बाट मुक्त हुन
- दिमाग र मनलाई शान्त राख्न
- अनिन्द्रको समस्याबाट मुक्ति हुन
- शारीरिक तथा मानसिक समस्यालाई सन्तुलन गर्न
- रोग प्रतिरोधात्मक क्षमता बडाउन।
- सकारात्मक सोचको बिकास गर्न
- डर, त्रास,रिस ,इर्स्या जस्ता नकारात्मक भावनालाई सन्तुलन गर्न
- आत्माबल ,आत्माबिस्वास मा बृदि गर्न
- आफु लगाएत ,अन्य व्यक्तिहरुलाई उपचार गर्न
- पेसा व्यवसायमा प्रगति गर्न
- नकारात्मक उर्जाबाट मुक्त हुन
- खराब बानीबाट छुटकारा पाउन
- सकारात्मक सोचको बिकास गर्न
आफु लगायत अन्य व्यक्तिहरुको शारीरिक र मानशिक स्वास्थ्य कायम गर्न सक्नुहुनेछ
रेकी प्रथम
यहि जेष्ठ जेष्ठ १५ र १६ गते
समय :- १५ गते बिहान १० देखि ४ बजे सम्म
१६ गते बिहान ८ बजे देखि साझ ६ बजे सम्म
स्थान :- बुढानिलकण्ठ (खाने बस्ने सुबिधा सहित )
सम्पर्क :- ०१-४९६०३०४/ ९८६४१६४४०९
whatsaap: 9810139823

23/05/2026

Meditation

Address

Budhanilkantha
Kathmandu
44600

Opening Hours

Monday 06:30 - 17:30
Tuesday 06:30 - 17:30
Wednesday 06:30 - 17:30
Thursday 06:30 - 17:30
Friday 06:30 - 17:30
Saturday 07:45 - 16:00
Sunday 06:30 - 17:30

Alerts

Be the first to know and let us send you an email when पुनर्जीवन प्राकृतिक उपचार तथा अनुसन्धान केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category