अखिल क्रान्तिकारी वाल्मीकि विद्यापीठ इकाई कमिटी

  • Home
  • Nepal
  • Kathmandu
  • अखिल क्रान्तिकारी वाल्मीकि विद्यापीठ इकाई कमिटी

अखिल क्रान्तिकारी वाल्मीकि विद्यापीठ इकाई कमिटी 'अखिल क्रान्तकारीको मार्गमा, वाल्मीकिको सर्वाङ्गीण विकाश!'

वाल्मीकि विद्यापीठ अखिल क्रान्तिकारी इकाई कमिटीका निवर्तमान अध्यक्ष उजागर व्यक्तित्व कं. रवीन्द्र तिमल्सिना ज्यूलाई वर्ष...
16/06/2025

वाल्मीकि विद्यापीठ अखिल क्रान्तिकारी इकाई कमिटीका निवर्तमान अध्यक्ष उजागर व्यक्तित्व कं. रवीन्द्र तिमल्सिना ज्यूलाई वर्ष वृद्धोत्सवको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।।
#अखिलक्रान्तिकारी_जिन्दावाद
#शुभकामना_कमरेड

अखिल (क्रान्तिकारी) नेपाल संस्कृत विश्वविद्यालय काे ईन्चार्जकाे जिम्मेवारि प्राप्त गरेकोमा राम ढुंगानालाई हार्दिक बधाई त...
07/06/2025

अखिल (क्रान्तिकारी) नेपाल संस्कृत विश्वविद्यालय काे ईन्चार्जकाे जिम्मेवारि प्राप्त गरेकोमा राम ढुंगानालाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना छ ।

29/05/2025

खबरदार!!

नेपाल संस्कृत विश्वविद्यालका कुलसचिव माधव अधिकारीले पदको दुरुप्रयोग गर्दै आन्दोलनरत पक्षसङ्ग वार्ता र सम्वाद गर्न छाडेर अखिल (क्रान्तिकरी)ले यातयातको साधन सन्चालनमा रोक लगादा लगाउँदै अनुगमनका नाममा tada पचाउन आयुर्वेद अध्ययन संस्थानका डिनको बा ९ च ८६५७ नम्बरको गाडी प्रयोग गरी विश्वविद्यालयलाइ विर्ता सम्झेर जुन गतिविधी सन्चालन गर्नु हुँदै छ तत्काल यस्ता गतिविधी बन्द गर्न आग्रह गर्दै उपकुलपतिलाइ समेत काठमाडौं आएर आफ्नो घरमा सुतेर नबस्न र विश्वविद्यालको पदिय जिम्मेवारी बोध गर्न आग्रह गर्दछौं । जिम्मेवारी बहन गर्न नसक्ने भए मार्ग प्रशस्त गर्न समेत अनुरोध छ साथै अन्दोलनरत विद्यार्थी सङ्गठनले रोक लगाएका कुनै पनि चिज प्रयोग नगर्न पुन आग्रह गर्दछौं । रोक लगाएका कुराहरुको प्रयोग गरेको पाइएमा त्यसबाट हुनसक्ने क्षतिको जिम्मेवार पदाधिकारी स्वयं हुने कुराको समेत चेतावनी दिन चाहन्छौं । आन्दोलनलाइ नजरअन्दाज नगर्नु होला ।

#विरसहिद_हरू_लालसलाम
#अखिलक्रान्तिकारी_जिन्दावाद
#विद्यार्थीअधिकार
#हाम्रो_आन्दोलन_जारी_छ

क्याम्पस प्रवेश निषेध🚫खेताला शिक्षक, आतङ्क मच्चाउने प्रशासन र विद्यार्थी विरोधी नीतिविरुद्ध अखिल (क्रान्तिकारी) वाल्मीकि...
20/05/2025

क्याम्पस प्रवेश निषेध🚫

खेताला शिक्षक, आतङ्क मच्चाउने प्रशासन र विद्यार्थी विरोधी नीतिविरुद्ध अखिल (क्रान्तिकारी) वाल्मीकि विद्यापीठ इकाइ समिति द्वारा चरणबद्ध आन्दोलन जारी छ।

उप-कुलपति, कुलसचिव र वाल्मीकि क्याम्पस प्रमुखले हाम्रो माग पूरा नगरेसम्म उनीहरूको क्याम्पस प्रवेश निषेध गरिएको छ।

अखिल (क्रान्तिकारी) जिन्दाबाद!
विद्यार्थी अधिकारको संरक्षणका लागि हाम्रो संघर्ष जारी रहनेछ।

#क्याम्पसप्रवेशनिषेध
#अखिलक्रान्तिकारी
#विद्यार्थीअधिकार


हाम्रो आन्दोलनलाई नजर अन्दाज गर्ने प्रयास नगरियोस् ✊✊ #अखिल_क्रान्तिकारी_जिन्दावाद #वीर_सहिद_लाल_सलाम #विश्वविद्यालयका_द...
26/04/2025

हाम्रो आन्दोलनलाई नजर अन्दाज गर्ने प्रयास नगरियोस् ✊✊
#अखिल_क्रान्तिकारी_जिन्दावाद
#वीर_सहिद_लाल_सलाम
#विश्वविद्यालयका_दलालहरु_होसियार

आन्दोलनले उग्ररुप लिने पक्का छ ।  विश्व विद्यालयका नलायक पदाधिकारी हरु होसियार #वीर_सहिद_लालसलाम  #हाम्रो_माग_पूरा_गर  #...
22/02/2025

आन्दोलनले उग्ररुप लिने पक्का छ । विश्व विद्यालयका नलायक पदाधिकारी हरु होसियार
#वीर_सहिद_लालसलाम
#हाम्रो_माग_पूरा_गर
#अखिल_क्रान्तिकारी_जिन्दावाद

चरण बद्ध आन्दोलनलाई निरन्तर अगाडि बढाइरहेका छौं,विश्वविद्यालयका ठेकेदारहरु नसुध्रिने हो भने आन्दोलनले अझ उग्ररुप लिनेछ भ...
07/02/2025

चरण बद्ध आन्दोलनलाई निरन्तर अगाडि बढाइरहेका छौं,विश्वविद्यालयका ठेकेदारहरु नसुध्रिने हो भने आन्दोलनले अझ उग्ररुप लिनेछ भन्नेकुरा को चेतावनी दिन चाहन्छौं।
#अखिल_क्रान्तिकारी_जिन्दावाद
#वीर_सहिद_लालसलाम
#हाम्रो_माग_पूरा_गर

चेतावनी दिन चहान्छाैं ✊♥️
05/02/2025

चेतावनी दिन चहान्छाैं ✊♥️

16/01/2025

बाल्मिकी विद्यापीठमा अखिल क्रान्तिकारी द्वारा तालाबन्दी

Address

Kathmandu
2260

Telephone

+9779867108033

Website

Alerts

Be the first to know and let us send you an email when अखिल क्रान्तिकारी वाल्मीकि विद्यापीठ इकाई कमिटी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to अखिल क्रान्तिकारी वाल्मीकि विद्यापीठ इकाई कमिटी:

Shortcuts

Share