Nepali Cricket Updates

Nepali Cricket Updates We are the fastest-growing Cricket Portal in Nepal. Follow and Like us for the latest news

नेपाल क्रीकेट संघ ले राहत तथा उध्दार को लागि सरकार को खातामा ३० लाख जम्मा गर्ने भएको छ ।
29/08/2026

नेपाल क्रीकेट संघ ले राहत तथा उध्दार को लागि
सरकार को खातामा ३० लाख जम्मा गर्ने भएको छ ।

इन्डिया र श्रीलंका बिचको दोस्रो टेस्ट बराबरी मा सकिएको छ ।
27/08/2026

इन्डिया र श्रीलंका बिचको दोस्रो टेस्ट बराबरी मा सकिएको छ ।

27/08/2026

नेपाल १७० मा अल आउट भएको छ ।

27/08/2026

नेपालको ५० रन पुरा !

Nepal : 52/5 ( 17 ov ) vs Malaysia

Rohit Paudel : 8 ( 26 )
Gulshan Jha : 9 ( 30 ) , 1 four

Syed Aziz : 9-1-27-3
Vijay Unni : 4-1-5-0

( Second Practice Match, Nepal Tour of Malaysia )

नेपाल ले पहिले बलिङ गर्दै ।
26/08/2026

नेपाल ले पहिले बलिङ गर्दै ।

26/08/2026

Emergency Helpline numbers:
APF: 1114
Nepal Police: 100
Ambulance: 102
DEOC: 1234
Asst. CDO Rasuwa : 9851164422
Rasuwa Police: 9851254960
Asst. CDO Nuwakot: 9851248777
Nuwakot Police: 9851282380
CDO Dhading: 9851247777
Dhading Police: 9851229860
Asst. CDO Chitwan: 9855088891
Chitwan Police: 9855013999

Stay safe everyone !!

26/08/2026

🛑 गाडी रोकौँ, घरमै बसौँ!

रहरले हैन, विवेकले काम गरौँ—नदी किनारतिर बाढी हेर्न नजाऔँ। आफू पनि जोगिऔँ, अरूलाई पनि जोगाऔँ!

बिन्ती, मानवताका लागि भए पनि दुई–चार डलरको लोभमा गलत वा पुराना फोटोहरू नहालौँ। Social Media मा पुराना बाढी र AI फोटो-भिड...
26/08/2026

बिन्ती, मानवताका लागि भए पनि दुई–चार डलरको लोभमा गलत वा पुराना फोटोहरू नहालौँ।
Social Media मा पुराना बाढी र AI फोटो-भिडियो आउन सुरु भइसकेका छन्।

कृपया यस्तो बेलामा हजुरहरूले हाल्ने गलत फोटो/भिडियोको कारण उद्धारको कामलाई असर गर्न सक्छ, त्यसैले अधिकारीक र सही Photo/Video र location/फोन नम्बर डिटेल हाल्नुहोला जसले गर्दा उद्धार कार्यलाई अझै सजिलो होस्। 🙏

यो बेला एकअर्कालाई भ्रमित पार्ने होइन, सम्पूर्ण रूपमा एकजुट भएर सहयोग गर्ने समय हो। त्यसैले यस्ता फोटो र झुटा/भ्रामक सामग्री सेयर गरेर भ्रम सिर्जना गर्ने काम बन्द गरौँ। मानवता र जिम्मेवारीलाई पैसाभन्दा माथि राखौँ।

श्रीलंकाका अलराउन्डर सहन अराचचिगेले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।
26/08/2026

श्रीलंकाका अलराउन्डर सहन अराचचिगेले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।

मलेसिया बिरुद्ध आसिफ सेख को उत्कृष्ट प्रदर्शन ।
25/08/2026

मलेसिया बिरुद्ध आसिफ सेख को उत्कृष्ट प्रदर्शन ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepali Cricket Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Cricket Updates:

Shortcuts

Share