Kawosti selfadifenta teakwood dojang dojang

Kawosti selfadifenta teakwood dojang dojang J

04/08/2026

MSC (Monetization For Social Cause)

समूहको सदस्यता, नियम तथा सुविधा

हाम्रो उद्देश्य

एकअर्कालाई सहयोग गर्दै सबै सदस्यलाई गुणस्तरीय कन्टेन्ट क्रियटर बनाउने, सिकाउने, बढाउने र मोनेटाइजेसनसम्म पुग्न सहयोग गर्ने।

१. सदस्यता

साधारण सदस्य

सदस्यता निशुल्क हुनेछ।

समूहका आधारभूत गतिविधि, सूचना तथा प्रतियोगितामा सहभागी हुन सकिनेछ।

संस्थापक सदस्य (Founder Member)

सदस्यता शुल्क: रु. ५००

कम्तीमा १० जना सक्रिय कन्टेन्ट क्रियटर समूहमा जोड्नुपर्नेछ।

संस्थापक सदस्यलाई विशेष WhatsApp Group मा समावेश गरिनेछ।

२. संस्थापक सदस्यलाई हुने विशेष सुविधा

WhatsApp VIP Group मा प्रत्यक्ष पहुँच।

मोनेटाइजेसन सम्बन्धी नयाँ अपडेट सबैभन्दा पहिले प्राप्त हुने।

भिडियो निर्माण, सम्पादन, स्क्रिप्ट लेखन तथा प्रस्तुतीकरण सम्बन्धी विशेष मार्गदर्शन।

समस्या समाधानका लागि प्राथमिक सहयोग।

आफ्ना कन्टेन्ट प्रमोट गर्ने प्राथमिक अवसर।

भविष्यमा सञ्चालन हुने विशेष तालिम तथा कार्यक्रमहरूमा प्राथमिकता र छुट।

Founder Member को डिजिटल प्रमाणपत्र (E-Certificate)।

३. सदस्यको जिम्मेवारी

प्रत्येक सदस्यले हप्तामा कम्तीमा ४ वटा मौलिक (Original) भिडियो आफ्नो सामाजिक सञ्जालमा नियमित रूपमा प्रकाशित गर्नुपर्नेछ।

अन्य सदस्यको राम्रो कन्टेन्टलाई Like, Comment र Share गरेर सहयोग गर्नुपर्नेछ।

गुणस्तरीय, सकारात्मक तथा समाजलाई लाभ पुग्ने कन्टेन्ट बनाउन प्रोत्साहन गरिनेछ।

४. फलोअर्स सम्बन्धी नियम

Fake Followers, Fake Views वा Bot प्रयोग गर्न पाइने छैन।

Organic Growth लाई प्राथमिकता दिइनेछ।

Follow भन्दा गुणस्तरीय Content र Audience Engagement लाई बढी महत्व दिइनेछ।

५. साप्ताहिक प्रतियोगिता

हरेक हप्ता भिडियो तथा फोटो प्रतियोगिता सञ्चालन गरिनेछ।

प्रतियोगितामा आफ्नै मौलिक (Original) कन्टेन्ट मात्र मान्य हुनेछ।

निर्णयका आधार:

कन्टेन्टको गुणस्तर

सिर्जनात्मकता

प्रस्तुतीकरण

सकारात्मक प्रभाव

Audience Engagement

प्रथम पुरस्कार: नगद रु. ५०० तथा सम्मान।

६. अनुशासन

सबै सदस्यले एकअर्काप्रति सम्मानजनक व्यवहार गर्नुपर्नेछ।

गालीगलौज, अपमानजनक, अश्लील, हिंसात्मक वा भ्रामक सामग्री पोस्ट गर्न पाइने छैन।

समूहमा अनावश्यक विवाद, स्पाम वा अनुमति बिना विज्ञापन गर्न पाइने छैन।

नियम उल्लङ्घन गर्ने सदस्यलाई चेतावनी दिई आवश्यक परे सदस्यता रद्द गर्न सकिनेछ।

७. अन्तिम व्यवस्था

समूहको उद्देश्य, गुणस्तर र दीर्घकालीन विकासलाई ध्यानमा राखी आवश्यक परे नियमहरू समयअनुसार संशोधन वा थपघट गर्न सकिनेछ।

MSC को मूल नारा

"साथी बनौं, सहयोग गरौं, सफल बनौं।"

21/07/2026

मिडपोइन्ट स्केट हाउसमा तेक्वान्डो सुरु भएको छ। यहाँहरूको बाबु नानीहरु खेल्न पठाउनुहोला।

09/07/2026
09/07/2026

all nepal

04/07/2026

कावासोती सेल्फी डिफेन्स तेक्वान्डो

Address

KTM
Kathmandu
TEAKWOOD

Telephone

+9779867930566

Website

Alerts

Be the first to know and let us send you an email when Kawosti selfadifenta teakwood dojang dojang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category