27/09/2026
आय–व्यय विवरण
च्यारिटी भेट्रान्स तथा यू–१४ फुटबल प्रतियोगिता २०८३ सफलतापूर्वक सम्पन्न भएको अवसरमा कार्यक्रमको आय–व्यय विवरण सार्वजनिक गरिएको छ।
कुल आय: रु. १,५७,५५९
कुल खर्च: रु. ९९,१५०
बचत: रु. ५८,४०९
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी तथा शुभेच्छुकहरूमा हार्दिक धन्यवाद।
अन्नपूर्ण खेलकुद तथा समाज विकास संस्था