Lahachowk Football Academy

Directions

Lahachowk Football Academy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lahachowk Football Academy, Sports, Machhapuchchhre Rural Municipality/4, Lahachowk, Kaski.

"From the village to the National Stage"
Our mission is to develop a new generation of talented players through passion for Football, discipline, and hard work.

28/04/2026

From our dream to their future⚽️🇳🇵

Welcome everyone 🙏🏻⚽️🇳🇵
23/04/2026

Welcome everyone 🙏🏻⚽️🇳🇵

लाहाचोकका सम्पूर्ण फुटबलप्रेमी युवा तथा इच्छुक खेलाडीहरूलाई सूचित गरिन्छ कि लाहाचोक फुटबल एकेडेमीको नियमित प्रशिक्षण सत्र आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। प्रशिक्षण प्रत्येक दिन बेलुका ४:०० बजे ठुलोपाटन, लाहाचोकमा सञ्चालन गरिनेछ। फुटबलमा आफ्नो क्षमता विकास गर्न इच्छुक सबैले निर्धारित समयमै उपस्थित भई यस अवसरको सदुपयोग गर्न अनुरोध गरिन्छ। अनुशासन, निरन्तर अभ्यास र समर्पणमार्फत उत्कृष्ट खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्यमा साथ दिनुहोस्।

प्रशिक्षक:
मनिष थापा मगर
अनिल थापा
सफल ढकाल
वल बाहादुर पौडेल क्षत्री

Please share and follow our page.

https://www.facebook.com/share/17y1FXSbjt/?mibextid=wwXIfr

लाहाचोकका सम्पूर्ण फुटबलप्रेमी युवा तथा इच्छुक खेलाडीहरूलाई सूचित गरिन्छ कि लाहाचोक फुटबल एकेडेमीको नियमित प्रशिक्षण सत्...
23/04/2026

लाहाचोकका सम्पूर्ण फुटबलप्रेमी युवा तथा इच्छुक खेलाडीहरूलाई सूचित गरिन्छ कि लाहाचोक फुटबल एकेडेमीको नियमित प्रशिक्षण सत्र आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। प्रशिक्षण प्रत्येक दिन बेलुका ४:०० बजे ठुलोपाटन, लाहाचोकमा सञ्चालन गरिनेछ। फुटबलमा आफ्नो क्षमता विकास गर्न इच्छुक सबैले निर्धारित समयमै उपस्थित भई यस अवसरको सदुपयोग गर्न अनुरोध गरिन्छ। अनुशासन, निरन्तर अभ्यास र समर्पणमार्फत उत्कृष्ट खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्यमा साथ दिनुहोस्।

प्रशिक्षक:
मनिष थापा मगर
अनिल थापा
सफल ढकाल
वल बाहादुर पौडेल क्षत्री

Please share and follow our page.

https://www.facebook.com/share/17y1FXSbjt/?mibextid=wwXIfr

भयर बाराहा क्लब, धम्पुस द्वारा आयोजित U14 फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल Annapurna Foot...
18/04/2026

भयर बाराहा क्लब, धम्पुस द्वारा आयोजित U14 फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल Annapurna Football Academy र उपविजेता बन्न सफल Hemja Boarding School लाई Lahachowk Football Academy परिवार को तर्फ बाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
जय फुटबल 🇳🇵⚽️

लाहाचोक फुटबल एकेडेमीले भयर बाराहा क्लब, धम्पुसद्वारा आयोजित U14 प्रतियोगितामा सक्रिय सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन...
18/04/2026

लाहाचोक फुटबल एकेडेमीले भयर बाराहा क्लब, धम्पुसद्वारा आयोजित U14 प्रतियोगितामा सक्रिय सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन गरेको जानकारी गराउन पाउँदा हामी गर्व गर्छौं। क्वाटरफाईनल खेलको नतिजा हाम्रो पक्षमा नआए पनि, हाम्रा खेलाडीहरूको मेहनत, अनुशासन र खेलप्रतिको समर्पणले भविष्यप्रति ठूलो आशा जगाएको छ। हामी निरन्तर रूपमा स्थानीय प्रतिभालाई विकास गर्दै आगामी दिनहरूमा अझ सशक्त प्रदर्शनका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं। ⚽

Address

Machhapuchchhre Rural Municipality/4, Lahachowk
Kaski
33700

Website

Alerts

Be the first to know and let us send you an email when Lahachowk Football Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category