Kismat Yuwa Club

Kismat Yuwa Club Please like & follow the official page of Kismat yuwa club (K.Y.C)
Bagmati-5,Sarlahi,Tekani (Kingring tole)

यस किस्मत युवा क्लबका मेहनति  भाइहरु फिल्ड सफा गर्दै र ट्रेनिङ गर्दै ।प्रयास जारी छ हाम्रो।किस्मत युवा परिवार र  किस्मत ...
02/09/2025

यस किस्मत युवा क्लबका मेहनति भाइहरु फिल्ड सफा गर्दै र ट्रेनिङ गर्दै ।प्रयास जारी छ हाम्रो।किस्मत युवा परिवार र किस्मत युवा क्लब❤️⚽️

12/05/2025

2569th Happy Buddha Jayanti to everyone: २५६९ औं बुद्ध पूर्णिमाके शुभकामना। ☺️❤️🪷☸️

२०८२ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण ☺️नेपाली दाजु भाई तथा दिदीबहिनी र किस्मत युवा परिवारको शुभचिन्तकज...
14/04/2025

२०८२ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण ☺️नेपाली दाजु भाई तथा दिदीबहिनी र किस्मत युवा परिवारको शुभचिन्तकज्युहरुमा🙂 नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना ! व्यक्त गर्दछु किस्मत युवा क्लब द्वारा । 😁❤️

आज फागुन १५ गतै “मगर दिवस” ४३ औॅं नेपाल मगर संघ स्थापना दिवस तथा ‘ राष्ट्रिय मगर एकता दिवस’ को अवसरमा स्वदेश तथा विदेशम...
27/02/2025

आज फागुन १५ गतै “मगर दिवस” ४३ औॅं नेपाल मगर संघ स्थापना दिवस तथा ‘ राष्ट्रिय मगर एकता दिवस’ को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने मगर गैर मगर सम्पुर्णमा हार्दिक शुभकामना !☺️❤️❤️🙏🏼

यस महाशिवरात्रिको🕉️❤️ पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनी तथा शुभचिन्तकज्युहरुमा🙂 महाशिव...
26/02/2025

यस महाशिवरात्रिको🕉️❤️ पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनी तथा शुभचिन्तकज्युहरुमा🙂 महाशिवरात्रिको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना 🙏🏼व्यक्त गर्दछु किस्मत युवा क्लब द्वारा 😌।❤️ किस्मत युवा परिवार 🧑‍🧑‍🧒‍🧒!

Congratulations Dipendra Bk, Abhi Lama & Abishek Lama Waiba all three of you lots of love from Kismat Yuwa club family ☺...
23/02/2025

Congratulations Dipendra Bk, Abhi Lama & Abishek Lama Waiba all three of you lots of love from Kismat Yuwa club family ☺️❤️

देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनी तथा शुभचिन्तकज्युहरुमा माघे संक्रान्तिको हार्दिक मंगलमय शुभकामना...
14/01/2025

देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनी तथा शुभचिन्तकज्युहरुमा माघे संक्रान्तिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु किस्मत युवा परिवार द्वारा।❤️

किस्मत युवा क्लब को खेलाडी Centre-Back (CB) राज क्षेत्री भाइ लाइ जन्मोदिनको धेरै धेरै शुभकामना। किस्मत युवा परिवार !Keep...
13/01/2025

किस्मत युवा क्लब को खेलाडी Centre-Back (CB) राज क्षेत्री भाइ लाइ जन्मोदिनको धेरै धेरै शुभकामना। किस्मत युवा परिवार !
Keep it vai wish u a many many happy returns of the day vai lot of from 😊❤️⚽️ KYC family
नाम:Raj Xettri
जर्सी नम्बरः २ (CB)

किस्मत युवा क्लब को खेलाडी गोलकिपर (GK) मनोप जरगा मगर (MP) भाइ लाइ जन्मोदिनको धेरै धेरै शुभकामना। 😊❤️⚽️MP Magarनाम: Mano...
09/01/2025

किस्मत युवा क्लब को खेलाडी गोलकिपर (GK) मनोप जरगा मगर (MP) भाइ लाइ जन्मोदिनको धेरै धेरै शुभकामना।
😊❤️⚽️
MP Magar
नाम: Manop jarga magar
जर्सी नम्बरः १ गोलकिपर (GK)

आज २०८१ पुष १५ गते तमु लोहसार को सम्पूर्ण गुरुङ दाजु भाइ दिदी बहिनी हारुलाइ धेरै धेरै शुभकामना !!☺️❤️❤️
30/12/2024

आज २०८१ पुष १५ गते तमु लोहसार को सम्पूर्ण गुरुङ दाजु भाइ दिदी बहिनी हारुलाइ धेरै धेरै शुभकामना !!☺️❤️❤️

Kismat Yuwa Club (KYC) ⚽️      ⚽️❤️
02/12/2024

Kismat Yuwa Club (KYC) ⚽️
⚽️❤️

Address

Karmaiya

Website

Alerts

Be the first to know and let us send you an email when Kismat Yuwa Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share