23/09/2024
like & follow our new page plz
Kismat Yuwa Club
यही मिति २०८१/०६/१० गते देखि २०८१/०६/१६ गते सम्म बागमती नगरपालिका वडा न. ०५, टेकानी, सर्लाही मा किस्मत यूवा क्लव द्वारा आयोजित हुन गईरहेका बिजय दशमीको पावन अबसरमा दोस्रो फुटबल टुर्नामेन्ट प्रतियोगितामा आई भब्यताको साथ मनोरञ्जन लिनुसक्नु हुनेछ।किस्मत युवा परिवार⚽️❤️