28/08/2026
हार्दिक समवेदना
विनाशकारी बाढी तथा पहिरोका कारण ज्यान गुमाउनुहुने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ। 🙏
यस दुःखद् विपद्को घडीमा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ, प्रभावित नागरिकहरूको उद्धार तथा पुनर्स्थापनाका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरौँ।