28/02/2026
यस अरनिको युवा क्लबका सशक्त डिफेन्स खेलाडी सुसान्त तामाङ (जाब्लुन) लाई वैवाहिक जीवनको हार्दिक शुभकामना। तपाईंहरूको नयाँ जीवन यात्रा प्रेम, विश्वास र खुसीले भरिपूर्ण रहोस्। सधैं सुखी, समृद्ध र सफल वैवाहिक जीवनको कामना। Happy Married Life🎊🎉👩❤️👨
अरनिको युवा क्लब परिवार⚽️