DCCA -Dodhara Chandani Cricket Academy

DCCA -Dodhara Chandani Cricket Academy यहाँहरुलाई DCCA- दोधारा चादनी क्रीकेट एकेडेमीको अफिसियल पेजमा स्वागत छ।

01/04/2026

Be Ready Boys !

01/04/2026

यू–१९ जिल्ला स्तरीय छनौट प्रतियोगिता सूचना 🏏

कञ्चनपुर जिल्ला क्रीकेट संघद्वारा U-19 छनौट क्रीकेट प्रतियोगितामा हाम्रो DCCA बाट पनि Team सहभागी हुने भएकाले खेलाडीहरुले यथाशीघ्र सम्पर्क गर्नुहोला !
📌 प्रतियोगिता सम्बन्धी विवरण:
📍 स्थान: कवर्ड हल, महेन्द्रनगर
📅 दर्ता अन्तिम मिति: २०८२/१२/३० गतेसम्म
💰 दर्ता शुल्क: रु. १०,०००/-
🍱 खेल भएको दिन लन्चको व्यवस्था आयोजकले गर्नेछ।
📄 आवश्यक कागजात:
उमेर प्रमाणपत्र (१९ वर्ष मुनि)
Cut Off Date :- २०६५/०५/१६ गते (1 sep 2008 )
नागरिकता / पासपोर्ट / कक्षा ८ वा SEE को उमेर खुल्ने प्रमाणपत्र
थपजानकारी का लागि
DCCA President :-Suresh Bhatt 981-2796494
DCCA Secretary :-Ramesh Saund9813818500

Dodhara Chandani League (DCL) Season-1 का लागि Chandresh k khatri, Prem Chand र Gaurav singh saud ले रु ११,१११/- प्रदान ...
18/03/2026

Dodhara Chandani League (DCL) Season-1 का लागि Chandresh k khatri, Prem Chand र Gaurav singh saud ले रु ११,१११/- प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद। 🙏🏏

यहाँको खेलकुदप्रतिको माया र सहयोगले दोधरा चाँदनीमा क्रिकेटको विकासलाई ठूलो हौसला मिलेको छ। आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछौं।

15/03/2026

कञ्चनपुरको दोधारा चाँदनीमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको तयारीस्वरूप क्रि....

दोधरा चाँदनी–४ निवासी तथा हाल दुबईमा बसोबास गर्दै आउनुभएका DCCA का संस्थापक सदस्य श्री डम्मर साउद  ज्यू ले Dodhara Chand...
13/03/2026

दोधरा चाँदनी–४ निवासी तथा हाल दुबईमा बसोबास गर्दै आउनुभएका DCCA का संस्थापक सदस्य श्री डम्मर साउद ज्यू ले Dodhara Chandani League (DCL) Season-1 मा Player of the Tournament का लागि नगद पुरस्कार रु २१,१११/- प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद। 🙏🏏

यहाँको खेलकुदप्रतिको माया र सहयोगले दोधरा चाँदनीमा क्रिकेटको विकासलाई ठूलो हौसला मिलेको छ। आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछौं।

– दोधरा चाँदनी क्रिकेट एकेडेमी




12/03/2026
🎉 I earned the emerging talent badge this week, recognizing me for creating engaging content that sparks an interest amo...
08/03/2026

🎉 I earned the emerging talent badge this week, recognizing me for creating engaging content that sparks an interest among my fans!

All preparations for DCL DAY NIGHT CRICKET are complete. Are you ready?Falgun26
08/03/2026

All preparations for DCL DAY NIGHT CRICKET are complete. Are you ready?
Falgun26


पाँचौं नगर स्तरीय भीमदत्त कप २०८२ मा आज भएको दोधारा चाँदनी र भीमदत्त नगरपालिका बीच काे फाइनल मा दोधारा चाँदनी नगरपालिका ...
13/02/2026

पाँचौं नगर स्तरीय भीमदत्त कप २०८२ मा आज भएको दोधारा चाँदनी र भीमदत्त नगरपालिका बीच काे फाइनल मा दोधारा चाँदनी नगरपालिका क्रिकेट टिम ले उपाधि जितेको भएको छ। यो सँग टोली ले ट्रफी सँगै १,५५,५५५ रुपैयाँ काे धनराशि पनि आफ्नो हात पार्न सफल भएको छ । सुदुरपश्चिम ले राष्ट्र कै लागि अब्बल क्रिकेट खेलाडी उत्पादन गर्दै आएकोमा दोधारा चाँदनी ले खेल मा लगानी गरे भविष्य मा यस ठाउँ बाट पनि राम्रा खेलाडी उत्पादन हुन सक्ने अब्बल सम्भावना काे नमूना पटक पटक यहाँ का खेलाडीहरू ले देखाउँदै आएका छन् ।
यस उपाधि का लागि दोधारा चाँदनी बाट सहभागी सम्पुर्ण क्रिकेट खेलाडी , प्रशिक्षक टोली, व्यवस्थापन समिति लाई हार्दिक बधाई। 👏🏏🇳🇵
Dodhara Chandani Municipality Kanchanpur Ramesh Saund DCCA -Dodhara Chandani Cricket Academy

Address

Dodhara-Chandani Municipality
Kanchanpur
10400

Telephone

+9779813818500

Website

Alerts

Be the first to know and let us send you an email when DCCA -Dodhara Chandani Cricket Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share