Gopal khadka-एक क्रिकेट प्रेमि

Gopal khadka-एक क्रिकेट प्रेमि Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gopal khadka-एक क्रिकेट प्रेमि, Kanchanpur.
(3)

"सधै विशाल,अडिक अनि उच्च,हामी खेल्छौ राष्ट्र गौरव को लागि"


🇳🇵 🧘‍♂️
क्रीकेट सम्बन्धि जानकारीको लागि कृपया
Follow गर्नुहोला,धन्यवाद ,जय🇳🇵🏏⚾️

सात वर्षपछि भारतले साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार आठौं संस्करणको फाइनलमा भारतले बंगलादेशलाई ३–१ ले हर...
06/06/2026

सात वर्षपछि भारतले साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार आठौं संस्करणको फाइनलमा भारतले बंगलादेशलाई ३–१ ले हरायाे । समग्रमा भारतको यो छैटौं उपाधि हो ।
बधाई🎉🏆️

महेन्द्रनगर विमानस्थल र शुक्लाफाँटा क्षेत्रको उच्चस्तरीय अनुगमन! 🦌प्रतिनिधिसभाका सभामुख डोल प्रसाद (डीपी) अर्याल र राष्ट...
06/06/2026

महेन्द्रनगर विमानस्थल र शुक्लाफाँटा क्षेत्रको उच्चस्तरीय अनुगमन! 🦌
प्रतिनिधिसभाका सभामुख डोल प्रसाद (डीपी) अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसहितको उच्चस्तरीय टोलीद्वारा सुदूरपश्चिम प्रदेशको स्थलगत निरीक्षण सम्पन्न भएको छ।
भ्रमणका मुख्य गतिविधिहरू:
📍 महेन्द्रनगर विमानस्थल: विमानस्थलको स्तरोन्नति र बन्द सेवालाई पुनः सञ्चालनमा ल्याउने सम्भावनावारे सरोकारवालाहरूसँग बृहत् छलफल।
📍 शुक्लाफाँटा वन्यजन्तु आरक्ष: आरक्ष क्षेत्रको वस्तुस्थिति र पर्यटकीय सम्भावनाहरूको अवलोकन।
📍 दोधारा-चाँदनी: प्रस्तावित सुक्खा बन्दरगाह (Dry Port) निर्माण क्षेत्रको समेत विशेष निरीक्षण।पश्चिम नेपालको आर्थिक, पर्यटकीय र यातायात विकासका लागि यो भ्रमणलाई निकै महत्त्वपूर्ण मानिएको छ।

- जानकी खबर कैलाली / राष्ट्रिय समाचार समिति (RSS)📅

Same Same But.....😂
06/06/2026

Same Same But.....😂

प्रदर्सन!!हेरेर तपाई का दुई शब्द राखीदिनुस 😁😂
06/06/2026

प्रदर्सन!!हेरेर तपाई का दुई शब्द राखीदिनुस 😁😂

💛🧡
06/06/2026

💛🧡

A superb spell from captain Anju Gurung, finishing with 4 overs, 13 runs, and 1 wicket to lead Bhutan's bowling effort.


U19 तयार हुदैछ!! National W. Team खारेज गरियोस CAN Domestic ले अब नया खेलाडी उत्पादन मा ध्यान दिन जरुरी छ!! लगानी यत्रो ...
06/06/2026

U19 तयार हुदैछ!! National W. Team खारेज गरियोस CAN Domestic ले अब नया खेलाडी उत्पादन मा ध्यान दिन जरुरी छ!! लगानी यत्रो हुदा हुँदै, कम्जोर र असक्षम खेलाडी किन पाल्ने?? स्वस्थ्य बिमा दिएर बिदा गरौ 🙏
Cricket Association of Nepal-CAN
खान को काल!! घुम्न पाएको छ, खान पाएको छ!! responsibility भन्ने दुई पैसा को छैन यी खेलाडी को, भुटान सगै अस्ति हारेको हो पापिनीहरुले 😂
बुढी आन्टीहरु ले अब भान्सा तिर ध्यान दिउन!! खेलाडी को नाम मा तलव भत्ता खादै आफ्नो घरबार बिगार्ने काम मात्र हुदैछ!! सब्बै International Tour Cancle गरियोस र खेलाडी को खेल क्षमता नपुगेको गैरजिम्मेवारीपन कि आरोप लगाई निकालियोस!!
नेपाल को नै इज्जत फ्याक्ने तरिकाले खेल्दछन!!

आज १०१औं T20I खेल्दै गर्दा, सम्झिन लायक कुनै एक Innings होला त !!!

malaysia को Ground प्राय नेपालको लागि Home Ground नै हुन र पनि इति बेजोड ले इज्जत फ्याक्नु त भएन नि!!

End Of POWERPLAY.
06/06/2026

End Of POWERPLAY.

06/06/2026

Portugal vs Chile Who will win tonight?🤩🤩⚽️⚽️ Support

Good..keepitup Girls😂
06/06/2026

Good..keepitup Girls😂

काठमाडौंको तारकेश्वर नगरपालिका-०६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा सोही ठाउँ बस्ने “नेपाली ब्रो” भनिने ४२ वर्षीय क...
06/06/2026

काठमाडौंको तारकेश्वर नगरपालिका-०६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा सोही ठाउँ बस्ने “नेपाली ब्रो” भनिने ४२ वर्षीय कुमार थापाले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरी हत्या गरेका छन्। शुक्रबार राति १०:१० बजे रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो ।
रड प्रहार गर्ने कुमार थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Address

Kanchanpur

Telephone

+9779800593008

Website

Alerts

Be the first to know and let us send you an email when Gopal khadka-एक क्रिकेट प्रेमि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gopal khadka-एक क्रिकेट प्रेमि:

Shortcuts

Share