08/02/2026
एक दिन हामी खुसी हुने छौं: पछिल्लो विश्वकपमा South Africa संग त्यो १ रन र आजको England संगको ४ रनको हारले नेपाली खेलाडीलाई साच्चिकै पीडा दिनेछ । तर हामीले अनुभव गर्यौं साच्चिकै सिकिरहेका छौं। खेल हो हार जित हुन्छ र एक दिन हामी पक्कै जित्ने छौं र हामी सबै खुसी हुने छौं। 😢💔Cricket Association of Nepal-CAN