09/05/2026
डुर्बाना २०८३ मा आयोजित U-19 प्रतियोगिताको फाइनल जित्दै ट्रफी आफ्नो नाम गर्न सफल भयौं। 🏆
यस ऐतिहासिक सफलतासँगै साहिल पटेल “Man of the Series” तथा “Best Batsman” घोषित हुन सफल भए भने खिलराज सर्राफ़ “Best Bowler” बन्न सफल भए। 👏🔥
सम्पूर्ण खेलाडी, प्रशिक्षक, समर्थक तथा आयोजकप्रति हार्दिक धन्यवाद। यो सफलता हाम्रो मेहनत, एकता र समर्पणको परिणाम हो। 🇳🇵