19/03/2025
"सानैदेखि लिएको सपना आर्मी क्लब बाट खेल्ने पूरा भयो ✨⚽️
आज पहिलो पटक त्रिभुवन आर्मी क्लबबाट खेल खेल्ने अवसर मिल्यो 🎉🔥। हाम्रो टिमले संकटा एफसीलाई २-० ले हराउँदै शानदार जित पनि हासिल गर्यो! 💪🏆
यो त सुरुवात मात्र हो! अझ धेरै मेहनत गर्नेछु, अझ अगाडि बढ्नेछु! 🙌❤️