NAVA YUGA CLUB

NAVA YUGA CLUB खेलकुद गतिविधिका साथै सामाजिक कार्यहरु गर्नेछ।

शुभकामना!
14/04/2022

शुभकामना!

नव युग क्लबद्वारा आयोजित शुभकामना आयोजित कार्यक्रम सम्पन्न!
18/03/2022

नव युग क्लबद्वारा आयोजित शुभकामना आयोजित कार्यक्रम सम्पन्न!

फागु पुर्णिामा (होली) को अवसर पारेर यस श्री नव युग क्लबले मिति २०७८/१२/०४ गतेका दिन (भोलि) शुभकामना आदानप्रदान कार्यक्रम...
17/03/2022

फागु पुर्णिामा (होली) को अवसर पारेर यस श्री नव युग क्लबले मिति २०७८/१२/०४ गतेका दिन (भोलि) शुभकामना आदानप्रदान कार्यक्रम राख्ने भएको छ। उक्त कार्यक्रममा यहाँहरुको गरिमामय उपस्थितको लागि हार्दिक अनुरोध गर्दछौ।

तपशिल
स्थान: नव युग क्लबको खेलमैदान
समय:९:०० बजे

फागु पुर्णिमा (होली) को यहाँहरु सम्पुर्ण लाई शुभकामना व्यक्त गर्दछौ।
17/03/2022

फागु पुर्णिमा (होली) को यहाँहरु सम्पुर्ण लाई शुभकामना व्यक्त गर्दछौ।

आज मिति २०७८/१२/०२ गतेका दिन नव युग क्लबको आयोजनाना र We Inspire Nepal को सहकार्यमा 'मिडिया साक्षरता' कार्यक्रम सम्पन भए...
16/03/2022

आज मिति २०७८/१२/०२ गतेका दिन नव युग क्लबको आयोजनाना र We Inspire Nepal को सहकार्यमा 'मिडिया साक्षरता' कार्यक्रम सम्पन भएको छ। कार्यक्रममा उपस्थित सम्पुर्णलाई क्लब परिवार धन्यवाद साथै We Inspire Nepal को टिमप्रति क्लब परिवार आभार प्रकट गर्दछ।
#हाम्रोलाई_होइन_राम्रोलाई_भोट_दिऔ।

अन्तराष्ट्रिय नारी दिवसको सम्पुर्ण महिला दिदीबहिनीलाई शुभकामना!
08/03/2022

अन्तराष्ट्रिय नारी दिवसको सम्पुर्ण महिला दिदीबहिनीलाई शुभकामना!

महाशिवरात्रीको अवसरमा नव युग क्लब परिवारको तर्फबाट यहाहरु सबैलाई हार्दिक शुभकामना !
01/03/2022

महाशिवरात्रीको अवसरमा नव युग क्लब परिवारको तर्फबाट यहाहरु सबैलाई हार्दिक शुभकामना !

गोदावरी नगरपालिका वडा नम्बर २ को कार्यालय को आर्थिक सहयोगमा नव युग क्लबलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ। गोदावरी ...
20/02/2022

गोदावरी नगरपालिका वडा नम्बर २ को कार्यालय को आर्थिक सहयोगमा नव युग क्लबलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ। गोदावरी नगरपालिका वडा नम्बर २ को कार्यालयलाइ धन्यवाद! विशेषगरि वडाध्यक्ष श्री कृष्णराज जोशी ज्यु र वडासदस्य श्री संगीता वि.क. ज्यु लाई क्लब परिवारको तर्फबाट धन्यवाद दिन चाहान्छौ।अगामी दिनहरुमा पनि यहाँहरुबाट सहयोगको अपेक्षा राखेका छौ।धन्यवाद!!
नव युग क्लब
गोदावरी न.पा.२,कैलाली

विधिवत रुपमा क्लव दर्ता भएको छ।
26/01/2022

विधिवत रुपमा क्लव दर्ता भएको छ।

Address

Godawari-02, Attariya
Kailali
10911

Telephone

+9779812663348

Website

Alerts

Be the first to know and let us send you an email when NAVA YUGA CLUB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category