Dhusari YuWa CLUB

Dhusari YuWa CLUB It is the village club which organize tournament and provide social services in the village :)

स्व-रोजगार मुलक तथा सीप मुलक छोटो अवधिका प्राविधिक तालिम हरु खुलेका छन। सम्बधित ठाउँमा समयमानै सम्पर्क गर्नु होला🙏।
26/08/2021

स्व-रोजगार मुलक तथा सीप मुलक छोटो अवधिका प्राविधिक तालिम हरु खुलेका छन। सम्बधित ठाउँमा समयमानै सम्पर्क गर्नु होला🙏।

सूचना !
25/08/2021

सूचना !

आत्मसात् गरौं !
13/05/2021

आत्मसात् गरौं !

कङ्काली टावर बाट देखीयको दृश्य
14/05/2020

कङ्काली टावर बाट देखीयको दृश्य

खैरहनी नगरपालिका वार्ड नम्बर ३ टुङगारा  निवासि वार्ड सदस्य तोयनाथ सुवेदीको मिति २०७६/१०/११ गते  भएको दु:खद निधनले  निकै ...
26/01/2020

खैरहनी नगरपालिका वार्ड नम्बर ३ टुङगारा निवासि वार्ड सदस्य तोयनाथ सुवेदीको मिति २०७६/१०/११ गते भएको दु:खद निधनले निकै दुखित तुल्याएको छ।यस दुखद घडीमा स्व.प्रर्ती हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा गहिरो समबेदना व्यक्त गर्दछौ।

खेल खेल्न थाले पछी गर्मीको परभाहानै हुदैन।
24/07/2017

खेल खेल्न थाले पछी गर्मीको परभाहानै हुदैन।

धुसरी टोल सुधार समितीद्वारा आयोजित बृहत  छलफल तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भयो।
22/07/2017

धुसरी टोल सुधार समितीद्वारा आयोजित बृहत छलफल तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भयो।

बैशाख ३१ गते भएको  स्थानीय चुनावमा धुसरीको बरिस्ठ समाजसेवि श्री उत्तम उप्रेतीले वडा सदस्यमा अत्याधिक मतले विजयहुनु भएकोम...
17/05/2017

बैशाख ३१ गते भएको स्थानीय चुनावमा धुसरीको बरिस्ठ समाजसेवि श्री उत्तम उप्रेतीले वडा सदस्यमा अत्याधिक मतले विजयहुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना बेक्त गर्दछौ ।

धुसरीको बिकास, समृद्धि र न्यायको लागि आगामी बैशाख ३१ को स्थानीय चुनावमा श्री नबराज सेढाई र उत्तम उप्रेतीलाई भोट हालि वडा...
12/05/2017

धुसरीको बिकास, समृद्धि र न्यायको लागि आगामी बैशाख ३१ को स्थानीय चुनावमा श्री नबराज सेढाई र उत्तम उप्रेतीलाई भोट हालि वडा सदस्यमा अत्याधिक मतले विजय गराउ ।

Address

Khairahani 3 Dhushari
Jhawani

Website

Alerts

Be the first to know and let us send you an email when Dhusari YuWa CLUB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share