24/12/2018
अब पहिलेको जसरी नै नियमित रुपमा हाम्रो MEBS Karate Academy सन्चालन हुने सबै अभिभावकहरू तथा खेलाडी भाईबहिनीहरुमा जानकारी गराउँछदछौँ।
पुराना तथा नयाँ सम्पूर्ण खेलाडी भाईबहिनीहरु लाई नियमित रूपमा Training मा उपस्थित हुन पनि सुचित गर्दछु।
#प्रशिक्षण - Ranveer Singh Kunwar
Management - Padam Kunwar ( MEBS Co-ordinator) & MEBS Team