वडा खेलकुद बिकाश समिती बिर्तमोड-१०

  • Home
  • Nepal
  • Jhapa District
  • वडा खेलकुद बिकाश समिती बिर्तमोड-१०

वडा खेलकुद बिकाश समिती बिर्तमोड-१० खेलकुद सम्बन्धी बिविध जानकारिका लागि हाम्रो पेजलाइ follow गर्नुहोला 🏏⚾️⚾️⚽️🏐🏀🏏🏑🏒🏓🏸🥋⛳️

30/05/2026

हीजो भएको अन्तिम सेमिफाइल खेलको PREDICTION मार्फत सही score अनुमान गरी विजेता समेत बन्नु हुने प्रयास गुरुङ ज्यूलाई हार्दिक बधाई तथा शुभकामना । पुरस्कार को लागि सम्पर्क गर्नुहोला। पुरस्कार प्रायोजन गर्नुहुने प्रविन राई ज्यूलाई पनि धेरै धेरै धन्यवाद।

भोलि ।
30/05/2026

भोलि ।

29/05/2026

छैटौं वडाध्यक्ष टोलस्तरिय फुटबल (दोस्रो सेमिफाइनल) महेन्द्र ज्योतीको खेल मैदान, बिर्तामोड १०
इलामेली+सापडिग्री+चमरधाप+जर्मन +उदय रत्न टिम Vs शैनिक
MATCH 06..!!!!

29/05/2026

सूचना सूचना सूचना
महिला म्यारथुन दौड प्रतियोगिता मा भाग लिनु हुन हार्दिक अनुरोध गर्दछौं

29/05/2026
29/05/2026
Semifinal-2Predict the score       And win rs 300.
28/05/2026

Semifinal-2
Predict the score
And win rs 300.

28/05/2026

वडा खेलकुद विकास समितिको आयोजनामा आज भएको पहिलो सेमिफइनल खेलको PREDICTION अन्तर्गत सही स्कोर अनुमान गर्नुहुने ३ जना मध्ये गोला प्रथाको माध्यम बाट mirak ltm limbu ज्यू विजेता बन्न सफल हुनभएकोमा हार्दिक बधाई तथा शुभकमना व्यक्त गर्दछौं।पुरस्कार को लागी सम्पर्क गर्नुहुन पनि अनुरोध छ। र पुरस्कार उपलब्ध गराइदिनु हुने श्री प्रविन राई ज्यूलाई पनि वडा खेलकुद विकास समिति बिर्तामोड १० को तर्फबाट धेरै धेरै धन्बाद दिनु चाहन्छौं। अझ थप उपहारको लाई कमेन्ट गर्दै गर्नुहोला। धन्यवाद।।

28/05/2026

शिवालय VS समावेशी
FIRST SEMIFINAL...
MATCH 05..!!!!

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when वडा खेलकुद बिकाश समिती बिर्तमोड-१० posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category