NEXT LEVEL FITNESS

NEXT LEVEL FITNESS Garamani gym, Nearme gym, Fitness hall, zumba class, Dance class

नेपाल सरकारको prime Minister disaster relief fund मा Next Level Fitness परिवारको तर्फबाट रु. ५,०००/- सहयोग प्रदान गरेका ...
28/08/2026

नेपाल सरकारको prime Minister disaster relief fund मा Next Level Fitness परिवारको तर्फबाट रु. ५,०००/- सहयोग प्रदान गरेका छौँ।

10/08/2026

14/07/2026

10/06/2026

💪 Transform Your Body. Transform Your Life.
The results you’ve been dreaming of are possible. Start today with expert guidance, proven workouts, and real support.

📞 call now to begin your fitness journey!
9801455200

हाम्रो यस फिटनेस परिवारको लाइफटाइम सदस्य बन्नुभएकोमा श्री हरि न्यौपाने ज्यूलाई हार्दिक बधाई तथा सम्मान व्यक्त गर्दछौं।तप...
03/06/2026

हाम्रो यस फिटनेस परिवारको लाइफटाइम सदस्य बन्नुभएकोमा श्री हरि न्यौपाने ज्यूलाई हार्दिक बधाई तथा सम्मान व्यक्त गर्दछौं।तपाईंको फिटनेस यात्रा सफल, ऊर्जावान र प्रेरणादायी बनिरहोस्। स्वास्थ्य, खुशी र समृद्धिले सधैं साथ दिओस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
धन्यवाद🙏

यस Next Level Fitness परिवारमा Life Time Member को रूपमा आबद्ध हुनुभएकोमा श्री दिल्ली नेपाल ज्युलाई हार्दिक बधाई ज्ञापन ...
24/05/2026

यस Next Level Fitness परिवारमा Life Time Member को रूपमा आबद्ध हुनुभएकोमा श्री दिल्ली नेपाल ज्युलाई हार्दिक बधाई ज्ञापन गर्दै यहाँको फिटनेस यात्रा अझ प्रेरणादायी र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहान्छौ🙏

यस नेक्स्ट लेभल परिवारमा आजिवन सदस्यको रूपमा जोडिनुभएकोमा श्री जीवन भण्डारी ज्यूलाई हार्दिक बधाई तथा स्वागत व्यक्त गर्दै...
21/05/2026

यस नेक्स्ट लेभल परिवारमा आजिवन सदस्यको रूपमा जोडिनुभएकोमा श्री जीवन भण्डारी ज्यूलाई हार्दिक बधाई तथा स्वागत व्यक्त गर्दै तपाईंको फिटनेसप्रतिको समर्पण र मेहनतले अझ ठूलो सफलता दिलाओस्।स्वस्थ, फिट र प्रेरणादायी जीवनको शुभकामना। 🙏

नेक्स्ट लेभल फिटनेस परिवारमा लाइफटाइम सदस्यको रूपमा जोडिनुभएकोमा श्री राजकुमार संग्रौलाज्यूलाई हार्दिक बधाई तथा स्वागत व...
20/05/2026

नेक्स्ट लेभल फिटनेस परिवारमा लाइफटाइम सदस्यको रूपमा जोडिनुभएकोमा श्री राजकुमार संग्रौलाज्यूलाई हार्दिक बधाई तथा स्वागत व्यक्त गर्दै तपाईंको फिटनेसप्रतिको समर्पण र मेहनतले अझ ठूलो सफलता दिलाओस्।स्वस्थ, फिट र प्रेरणादायी जीवनको शुभकामना। 🙏

17/05/2026

अझै पनि सोचेरै बस्ने हो कि
अब आफ्नो transformation सुरु गर्ने हो? 💪
✔ Experienced Trainers
✔ Fully Equipped Gym
✔ Weight Loss & Muscle Gain Programs
✔ Motivating Environment
🎓 +2 Exam दिएका विद्यार्थीहरूका लागि विशेष छुट (Special Discount) उपलब्ध छ
यो समय “एकदिन” होइन…
आज हो। 🔥
📍Join Now & Start Your Fitness Journey.
📞 9801455200

Address

Birtamode Chandragadhi Road, Garamani
Jhapa District

Opening Hours

Monday 04:00 - 21:00
Tuesday 04:00 - 21:00
Wednesday 04:00 - 21:00
Thursday 04:00 - 21:00
Friday 04:00 - 21:00
Sunday 04:00 - 21:00

Telephone

+9779801455200

Website

Alerts

Be the first to know and let us send you an email when NEXT LEVEL FITNESS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NEXT LEVEL FITNESS:

Shortcuts

Share