Gyane-Chowk Football Club

Gyane-Chowk Football Club Football

2nd Match Day ( Gyane-Chowk FC vs Purnima B ) ⚽
22/09/2021

2nd Match Day ( Gyane-Chowk FC vs Purnima B ) ⚽

Match Day
Charali FC vs Gyane-chowk FC

Time : 3:00
Venue - Sombare ground.

C Division League Qualifiers खेलमा काठमाडौं का   क्लब बाट खेल खेल्न हाम्रो   का ४ जना खेलाडी भाई हरु आज काठमाडौं जादै छ ...
20/09/2021

C Division League Qualifiers खेलमा काठमाडौं का क्लब बाट खेल खेल्न हाम्रो का ४ जना खेलाडी भाई हरु आज काठमाडौं जादै छ । क्लबको तर्फबाट खेलाडी भाई हरु लाई बधाई तथा शुभकामना ।
शुभ यात्रा 🥰

Let’s motivate players.
NEPAL 🇳🇵
jay Football ⚽️

Match Day Charali FC  vs  Gyane-chowk FC                                    Time : 3:00                            Venue...
17/09/2021

Match Day
Charali FC vs Gyane-chowk FC

Time : 3:00
Venue - Sombare ground.

  भाईलाई फेरी पनि जन्म दिनको धेरैधेरै शुभकामना सम्पुर्ण   बाट । Jay Football⚽Jay   ✊
07/09/2021

भाईलाई फेरी पनि जन्म दिनको धेरैधेरै शुभकामना सम्पुर्ण बाट ।
Jay Football⚽
Jay ✊

आज हाम्रो ग्यानेचौक ऐफ.सी. का दुई जना प्लेयर भाई हरु   ,    को जन्म दिन भएकोले उँहालाई ग्यानेचौक ऐफ.सी. का तर्फ बाट जन्म...
07/09/2021

आज हाम्रो ग्यानेचौक ऐफ.सी. का दुई जना प्लेयर भाई हरु , को जन्म दिन भएकोले उँहालाई ग्यानेचौक ऐफ.सी. का तर्फ बाट जन्म दिनको धेरैधेरै सुभकामना ! 🎈🎂

  को पहिलो  स्थापना दिवसको अवसरमा      का   आदरणीय समाजसेवि तथा सफल व्यवसायी दाजु  Ramesh Shrestha ज्यु बाट Gyane Chowk ...
07/09/2021

को पहिलो स्थापना दिवसको अवसरमा का आदरणीय समाजसेवि तथा सफल व्यवसायी दाजु Ramesh Shrestha ज्यु बाट Gyane Chowk FC लाई रु: ११,००० (एघार हजार ) सहयोग गर्नु भएको छ ।


05/09/2021

रक्तदान जीवनदान

नेपाल रेडक्रस सोसाइटी भद्रपुर उप साखा को रक्तदान सप्ताह अन्तरगत यहि भाद्र २१ गते भद्रपुर ज्ञाने चौकमा रक्तदान गर्ने कार्यक्रम रहेको हुदा सपुर्ण सहयोगी मनहरु मा रक्तदान गरि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । 📢

धेरैधेरै बधाई दाजु 🙏❣️
05/09/2021

धेरैधेरै बधाई दाजु 🙏❣️

27/08/2021

Jay Football ⚽

आज मिति २०७८ भाद्र ८ गते झापा जिल्ला भद्रपुर नगरपालिका वडा न: ३ ज्ञाने चौक मा ज्ञाने चौक फुटबल क्लब को आयोजनामा जनचेतनाम...
24/08/2021

आज मिति २०७८ भाद्र ८ गते झापा जिल्ला भद्रपुर नगरपालिका वडा न: ३ ज्ञाने चौक मा ज्ञाने चौक फुटबल क्लब को आयोजनामा जनचेतनामूलक कार्यक्रम मास्क बितरण तथा भद्रपुर २ सगरमाथा चौकमा ज्ञाने चौक फुटबल क्लब र सगरमाथा युथ फाउन्डेसन को संयुक्त आयोजनामा मास्क बितरण गर्ने कार्य सम्पन्न भएको छ।
jay football ⚽

Address

Bhadrapur/3
Jhapa District
12345

Alerts

Be the first to know and let us send you an email when Gyane-Chowk Football Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category