K.B Dance Studio

K.B Dance Studio Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from K.B Dance Studio, Dance Studio, Damak, Damak, Jhapa District.

31/08/2026

जन्मदिनको धेरै धेरै सुभकामना सिमान्त 🎂❤️
Happy birthday Simanta 🎂❤️🌷

13/08/2026

नमस्कार सम्पुर्णमा
सबैमा जानकारी गराउछौ !

भोलि 2083/04/29 गते शुक्रबारको दिन EXAM भएको हुनाले सबैजनाले राम्रो सङ्ग तयारी गर्नुहोला !

हाम्रो exam को समय बिहानको नानिहरुको बिहान नै हुन्छ , बेलुकाको क्लासको बेलुका नै हुने कुरा जानकारी गराउछौ !

डान्स क्लासको फि बुझाउने हरुले मात्रै Exam दिन पाउनु हुनेछ ! नयाँ कोर्स सुरु हुने धरै जना हुनुहुन्छ आएर फि बुझाईदिनु होला अन्यथा EXAM मा सहभागि हुन पाईने छैन !

हामिले अगाडि नै जानकारी गराएका छौ !

धेरै नानिहरुले राम्रो गर्नुहुन्छ फि नबुझाएको कारण आफ्नो Next Level कसैको पनि नछुटोस 🙏

अनिवार्य डान्स क्लासको लुगामा हुनु पर्ने छ !

2083/04/29 Friday
Time : Morning 6AM To 7:30Am
Evening 5PM To 7pm

K.B DANCE STUDIO DAMAK
9828756075///9852666400

12/08/2026

Day: 6
k.B DANCE STUDIO DAMAK ❤️🫶

Address

Damak, Damak
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when K.B Dance Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category