Arjundhara football club and academy

Arjundhara football club and academy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Arjundhara football club and academy, Jhapa District.

नेपाली हरुको महान चाड बडा दशै, तिहार  र छट पर्व को पावन अवसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण आमाबुबा , दाजुभाइ तथा द...
11/10/2024

नेपाली हरुको महान चाड बडा दशै, तिहार र छट पर्व को पावन अवसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण आमाबुबा , दाजुभाइ तथा दिदिबहिनीहरुमा, हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।। साथै लिङ्गेपिङ को मजा लुट्न नवदुर्गा स्कुल दक्षिणको खुला प्लटिङमा सबैलाई निम्तो पनि गर्दछौं ।।
रातेखाल युवा क्लब
अर्जुनधारा -०४, रातेखाल, झापा

09/10/2024

RYC

  रातेखालको प्रशिक्षक, विभिन्न स्तरको खेल हरुमा मेडल हरु जित्न/जिताउन सफल एक कुशल खेलाडी, हाम्रो प्यारो भाइ   पनि नगद रु...
09/10/2024

रातेखालको प्रशिक्षक, विभिन्न स्तरको खेल हरुमा मेडल हरु जित्न/जिताउन सफल एक कुशल खेलाडी, हाम्रो प्यारो भाइ पनि नगद रु ३२० सहयोग गरेर हामी सँग जोडिनु भएको छ। वहाँलाई पनि उत्तरोत्तर प्रगतिको कामना गर्दै धन्यवाद दिन चाहन्छौं ।।
रातेखाल युवा क्लब
अर्जुनधारा-०४, रातेखाल,झापा

स्थानीय समाजसेवी , आदरणीय ब्यक्तित्व   uncle पनि नगद रु ३०५ सहयोग गरेर  हामी सँग जोडिनु भएको छ। वहाँ लाई उत्तरोत्तर प्रग...
09/10/2024

स्थानीय समाजसेवी , आदरणीय ब्यक्तित्व uncle पनि नगद रु ३०५ सहयोग गरेर हामी सँग जोडिनु भएको छ। वहाँ लाई उत्तरोत्तर प्रगतिको कामना सहित धन्यवाद ज्ञापन गर्दछौं ।।
रातेखाल युवा क्लब
अर्जुनधारा-०४, रातेखाल, झापा

स्थानीय समाजसेवी ,अग्रज ब्याक्तित्व  (Durga)_Acharya  uncle पनि नगद रु ३१० सहयोग गरेर  हामी सँग जोडिनु भएको छ। वहाँ लाई ...
09/10/2024

स्थानीय समाजसेवी ,अग्रज ब्याक्तित्व (Durga)_Acharya uncle पनि नगद रु ३१० सहयोग गरेर हामी सँग जोडिनु भएको छ। वहाँ लाई पनि सफल जिवनको कामना सहित धन्यवाद ज्ञापन गर्दछौं ।।
रातेखाल युवा क्लब
अर्जुनधारा-०४, रातेखाल झापा

हाम्रो क्लबको क्रियाशिल सदस्य प्रिय दाजु Risab Danuwar पनि रु ५०० सहयोग गरेर हामी सङ्ग जोडिनु भएको छ। वहाँ लाई नि धन्यवा...
09/10/2024

हाम्रो क्लबको क्रियाशिल सदस्य प्रिय दाजु Risab Danuwar पनि रु ५०० सहयोग गरेर हामी सङ्ग जोडिनु भएको छ। वहाँ लाई नि धन्यवाद सहित उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ ।।
रातेखाल युवा क्लब
अर्जुनधारा-०४, झापा

हाम्रो क्लब लाई सदैव हौसला दिने , स्थानीय समाजसेवी, अर्जुनधारा नगरपालिका वडा न. ०४ को कार्यालय सचीव प्रिय दाइ    पनि नगद...
09/10/2024

हाम्रो क्लब लाई सदैव हौसला दिने , स्थानीय समाजसेवी, अर्जुनधारा नगरपालिका वडा न. ०४ को कार्यालय सचीव प्रिय दाइ पनि नगद रु ५०० सहयोग गरेर हामी सँग जोडिनु भएको छ। वहाँ लाई पनि सफल जिवनको कामना सहित धन्यवाद ज्ञापन गर्दछौं ।।
रातेखाल युवा क्लब
अर्जुनधारा-०४, रातेखाल, झापा

Seven horse casino को chef, हाम्रो क्लबको सक्रिय सदस्य , प्रिय दाइ Sagar Danuwar  पनिनगद रु ५०० सहयोग गरेर  हामी सँग जोड...
09/10/2024

Seven horse casino को chef, हाम्रो क्लबको सक्रिय सदस्य , प्रिय दाइ Sagar Danuwar पनि
नगद रु ५०० सहयोग गरेर हामी सँग जोडिनु भएको छ। वहाँ लाई पनि उत्तरोत्तर प्रगति को कामना गर्दै धन्यवाद ज्ञापन गर्दछौं ।।
रातेखाल युवा क्लब
अर्जुनधारा-०४, रातेखाल, झापा

हामी लाई सदैव हौसला, प्रेम बर्साउने,, समाजसेवी , आदरणीय दाजु   ले स्वर्गीय बुवा केशव थापाको नाममा नगद रु २०१० सहयोग गर्न...
07/10/2024

हामी लाई सदैव हौसला, प्रेम बर्साउने,, समाजसेवी , आदरणीय दाजु ले स्वर्गीय बुवा केशव थापाको नाममा नगद रु २०१० सहयोग गर्नु भएको छ। बुवा को आत्माको शान्ति को कामना गर्दै,,, प्रिय दाजु , हाम्रो अभिभावक , समर जङ्ग थापा लाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।।
रातेखाल युवा क्लब
अर्जुनधारा -०४, रातेखाल, झापा

हाम्रो क्लबको अध्यक्ष , हामी सबैको मार्गदर्शक प्रिय  दाजु Umesh Danuwar  ले छोरो उत्तम दनुवार को नाम मा  नगद रु ५०० सहयो...
07/10/2024

हाम्रो क्लबको अध्यक्ष , हामी सबैको मार्गदर्शक प्रिय दाजु Umesh Danuwar ले छोरो उत्तम दनुवार को नाम मा नगद रु ५०० सहयोग गरेर हामी लाई हौसला दिनु भएको छ।वहाँ लाई पनि सफल जिवनको कामना सहित धन्यवाद ज्ञापन गर्दछौं ।।
रातेखाल युवा क्लब
अर्जुनधारा-०४, रातेखाल, झापा

Seven horses Casino Birtamod को Head Chef   दाजु पनि नगद रु ५०० सहयोग गरेर  हामी सँग जोडिनु भएको छ। वहाँ लाई  पनि उत्तरो...
07/10/2024

Seven horses Casino Birtamod को Head Chef दाजु पनि नगद रु ५०० सहयोग गरेर हामी सँग जोडिनु भएको छ। वहाँ लाई पनि उत्तरोत्तर प्रगति को कामना गर्दै धन्यवाद ज्ञापन गर्दछौं ।।
रातेखाल युवा क्लब
अर्जुनधारा-०४, रातेखाल, झापा

Address

Jhapa District
57205

Telephone

+9779808470425

Website

Alerts

Be the first to know and let us send you an email when Arjundhara football club and academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Arjundhara football club and academy:

Shortcuts

Share