चुलाचुली फुटबल क्लब दुम्से दमक ३

चुलाचुली फुटबल क्लब दुम्से दमक ३ Football

एक खेलप्रेमी तथा नेपाली फुटबललाई नजिक बाट हेर्नु हुने र खेलाडीहरुको दुःख मरम भुज्नु हुने एक कुशल खेलप्रेमी हाल साउदी अरब...
16/11/2025

एक खेलप्रेमी तथा नेपाली फुटबललाई नजिक बाट हेर्नु हुने र खेलाडीहरुको दुःख मरम भुज्नु हुने एक कुशल खेलप्रेमी हाल साउदी अरबियामा बस्नु हुने हाम्रो अग्रज प्यारो दाई श्री सुमन भट्टराई ज्यू बाट यस चुलाचुली स्पोर्टिङ्ग क्लव लाई 18 सेट जर्सी सहयोको गर्दिनु भएको मा उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं।⚽⚽⚽🙏🙏🙏❣️❣️❣️❣️

Happy Birthday Suren Ghimire Vai🎊🎉🎂
21/09/2025

Happy Birthday Suren Ghimire Vai🎊🎉🎂

हाम्रो यस चुलाचुली स्पोर्टिङ्ग क्लबका खेलाडी भाई निश्चल पाण्डेलाई जन्म दिनको हार्दिक मंगल मै शुभकामना व्यक्त गर्दछौ ।Onc...
19/09/2025

हाम्रो यस चुलाचुली स्पोर्टिङ्ग क्लबका खेलाडी भाई निश्चल पाण्डेलाई जन्म दिनको हार्दिक मंगल मै शुभकामना व्यक्त गर्दछौ ।
Once Again Happy Birthday Nishal Pandey Vai🎂🎂🎁🎁🎉🎉❤️❤️

यस चुलाचुली स्पोर्टिङ्ग क्लव तथा योङ ब्लड U 19 एफ सी को सहकार्यमाहुने प्रथम U-19 फुटबल प्रतियोगिता 2082 सफल बनाउन दमक मा...
06/07/2025

यस चुलाचुली स्पोर्टिङ्ग क्लव तथा योङ ब्लड U 19 एफ सी को सहकार्यमाहुने प्रथम U-19 फुटबल प्रतियोगिता 2082 सफल बनाउन दमक मा रहेको पुलामी अटो पार्ट्स बाट यस टुर्नमेन्त भारीकाे वेस्ट डिफेन्स र वेस्ट मिड काे राशि प्रायोजक सहयोको गर्दिनु भएको मा उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं।साथै। हजुरहरुले वर्कशप सर्भिसिङ्ग गर्नु जाँदा विशेष छुट ५० पर्सेन्ट पाउनु हुने छ र २०० सय मा हुने छ जानकारी गराउँदा छौ।⚽⚽⚽❤️❤️❤️

यस चुलाचुली स्पोर्टिङ्ग क्लव तथा योङ ब्लड U 19 एफ सी को सहकार्यमाहुने प्रथम U-19 फुटबल प्रतियोगिता 2082 मा आदरणीय खेलाडी...
04/07/2025

यस चुलाचुली स्पोर्टिङ्ग क्लव तथा योङ ब्लड U 19 एफ सी को सहकार्यमाहुने प्रथम U-19 फुटबल प्रतियोगिता 2082 मा आदरणीय खेलाडी एक कुशल खेलप्रेमी समाजसेवी यस दमक वार्ड नं ०१ निवासी श्री आयुष योहयाङ ज्यू बाट यस टुर्नमेन्त भारीकाे वेस्ट कीपर काे राशि प्रायोजक सहयोको गर्दिनु भएको मा उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं।⚽⚽⚽❤️❤️❤️

यस चुलाचुली स्पोर्टिङ्ग क्लव तथा योङ ब्लड U 19 एफ सी को सहकार्यमाहुने प्रथम U-19 फुटबल प्रतियोगिता 2082 मा आदरणीय पूर्वख...
04/07/2025

यस चुलाचुली स्पोर्टिङ्ग क्लव तथा योङ ब्लड U 19 एफ सी को सहकार्यमाहुने प्रथम U-19 फुटबल प्रतियोगिता 2082 मा आदरणीय पूर्वखेलाडी एक कुशल खेलप्रेमी समाजसेवी यस दमक वार्ड नं ०३ दुम्से निवासी श्री मनोज नेम्वाङ ज्यू बाट नगद रु ५,००० /- सहयोको गर्दिनु भएको मा उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं।⚽⚽⚽❤️❤️❤️

यस चुलाचुली स्पोर्टिङ्ग क्लव तथा योङ ब्लड U 19 एफ सी को सहकार्यमाहुने प्रथम U-19 फुटबल प्रतियोगिता 2082 मा आदरणीय एक कुश...
04/07/2025

यस चुलाचुली स्पोर्टिङ्ग क्लव तथा योङ ब्लड U 19 एफ सी को सहकार्यमाहुने प्रथम U-19 फुटबल प्रतियोगिता 2082 मा आदरणीय एक कुशल खेलप्रेमी समाजसेवी यस दमक वार्ड नं ०३ निवासी हाल साउदी अरबिया मा कार्यरीत आदरणीय श्री राम मगर ज्यू बाट यस प्रतियोगिता सफल बनाउन सेमिफाइनल र फाइनल म्याचको ट्रफी सहयोको गर्दिनु भएको मा उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं।⚽⚽⚽❤️❤️❤️

यस चुलाचुली स्पोर्टिङ्ग क्लव तथा योङ ब्लड U19 एफ सी को सहकार्यमाहुने प्रथम U-19 फुटबल प्रतियोगिता 2082 सफल बनाउन यस दमक ...
03/07/2025

यस चुलाचुली स्पोर्टिङ्ग क्लव तथा योङ ब्लड U19 एफ सी को सहकार्यमाहुने प्रथम U-19 फुटबल प्रतियोगिता 2082 सफल बनाउन यस दमक वार्ड नं ०३ मा रहेको Nepal Japan Friendship School बाट नगद रु ५,००० /- सहयोको गर्दिनु भएको मा उहाँहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं।⚽⚽⚽❤️❤️❤️

यस चुलाचुली स्पोर्टिङ्ग क्लव तथा योङ ब्लड U 19 एफ सी को सहकार्यमाहुने प्रथम U-19 फुटबल प्रतियोगिता 2082 मा आदरणीय एक कुश...
02/07/2025

यस चुलाचुली स्पोर्टिङ्ग क्लव तथा योङ ब्लड U 19 एफ सी को सहकार्यमाहुने प्रथम U-19 फुटबल प्रतियोगिता 2082 मा आदरणीय एक कुशल खेलप्रेमी समाजसेवी यस दमक वार्ड नं ०३ निवासी आदरणीय श्री Saran limbu ज्यू बाट नगद रु ५,००० /- सहयोको गर्दिनु भएको मा उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं।⚽⚽⚽❤️❤️❤️

यस चुलाचुली स्पोर्टिङ्ग क्लव तथा योङ ब्लड U 19 एफ सी को सहकार्यमाहुने प्रथम U-19 फुटबल प्रतियोगिता 2082 मा आदरणीय एक कुश...
02/07/2025

यस चुलाचुली स्पोर्टिङ्ग क्लव तथा योङ ब्लड U 19 एफ सी को सहकार्यमाहुने प्रथम U-19 फुटबल प्रतियोगिता 2082 मा आदरणीय एक कुशल खेलप्रेमी समाजसेवी यस दमक वार्ड नं ०३ निवासी हाल दुबईमा कार्यरीत आदरणीय श्री जीवन दाई बाट नगद रु ५,००० /- सहयोको गर्दिनु भएको मा उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं।⚽⚽⚽❤️❤️❤️

यस चुलाचुली स्पोर्टिङ्ग क्लव तथा योङ ब्लड U 19 एफ सी को सहकार्यमाहुने प्रथम U-19 फुटबल प्रतियोगितामा आदरणीय एक कुशल खेलप...
29/06/2025

यस चुलाचुली स्पोर्टिङ्ग क्लव तथा योङ ब्लड U 19 एफ सी को सहकार्यमाहुने प्रथम U-19 फुटबल प्रतियोगितामा आदरणीय एक कुशल खेलप्रेमी समाजसेवी यस दमक वार्ड नं ०३ निवासी तथा मर्भलस् म्यानपावरमा कार्यरत आदरणीय दाई श्री काजीमान बुढाथोकी ज्यू बाट यस प्रतियोगितामा सहाप्रयोजक निम्ती नगद रु १०,००० /- सहयोको गर्दिनु भएको मा उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं।⚽⚽⚽❤️❤️❤️

Address

Damak 3 Dusme
Jhapa District

Telephone

+9779816979841

Website

Alerts

Be the first to know and let us send you an email when चुलाचुली फुटबल क्लब दुम्से दमक ३ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to चुलाचुली फुटबल क्लब दुम्से दमक ३:

Shortcuts

Share

Category