नव-लालबन्दीको कथा

नव-लालबन्दीको कथा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नव-लालबन्दीको कथा, नवलपुर, Janakpur.

20/05/2022

बरहथवा नगरपालिका (वडाअध्यक्ष) नतिजा-

Ward 1- Rakesh Sahani (Cycle)-win.
Ward 2-Chet B. Raut (Surya)-Win.
Ward 3- Nand K. Mahato(Rukh)-Win.
Ward 4-Krishna K. Sah( Surya) - Win.
Ward 5-
Ward 6-
Ward 7-
Ward 8-
Ward 9-
Ward 10-
Ward 11-
Ward 12-
Ward 13-
Ward 14-
Ward15-Ram B. Chaudhary(Surya) -Win.
Ward 16- Laxmi N. Mahato (Surya)-Win.
Ward 17- Ram Biswas Ray (chata)- Win.
Ward 18-Arbind Kr. Yadav (Surya) - Win.

Source BCC

पार्टी - जितेको वडाकाङ्ग्रेस    - ७ वटा वडामाओवादी -  ६ वटा वडाएमाले       - ३ वटा वडास्वतन्त्र      -एउटा
20/05/2022

पार्टी - जितेको वडा

काङ्ग्रेस - ७ वटा वडा
माओवादी - ६ वटा वडा
एमाले - ३ वटा वडा
स्वतन्त्र -एउटा

19/05/2022

देशभर २०७४ को स्थानीय चुनावको नतिजा यस्तो थियो-

एमाले -३०५ पालिका
महानगर -२
उपमहानगर-७
नगरपालिका-१२३
गाउँपालिका-१७१
बागिसमायोजन-२

कांग्रेस -२६९ पालिका
महानगर-२
उपमहानगर-२
नगरपालिका-१०५
गाउँपालिका-१६१

माओबादी केन्द्र -१०६ पालिका
महानगर-१
उपमहानगर-०
नगरपालिका-३४
गाउँपालिका-७२

19/05/2022
नेकपा(माओवादी केन्द्र)बाट बागमती नगरपालिका,सर्लाहीमा दोस्रो कार्यकालका लागि निर्वाचीत हुनुभयका हाम्रा जनप्रिय विकाशप्रेम...
18/05/2022

नेकपा(माओवादी केन्द्र)बाट बागमती नगरपालिका,सर्लाहीमा दोस्रो कार्यकालका लागि निर्वाचीत हुनुभयका हाम्रा जनप्रिय विकाशप्रेमी
#मेयरमा आदरणीय क. भरत कुमार थापा
#उपमेयरमा आदर्णीय क. लिला कुमारी मोक्तान
अत्याधिक मतले विजय हुनुका साथै अधिकांश वडाहरु पनि नेकपा(माओवादी केन्द्र)ले नै विजय हासिल गरेका छन्🇳🇵🇳🇵
वडा नं 1 वाट क गम्भिर सिं पाख्रिन को टिम
वडानं 2 वाट क टेक बहादुर बल (बाबू)को टिम
वडानं 3 वाट क तिलक मोक्तान को टिम
वडा नं 4 वाट क कृष्ण लामा को टिम
वडा नं 5 वाट क कृष्ण बहादुर वाईबा को टिम
वडा नं 6 वाट क गोपाल थापा को टिम
वडा नं 7 वाट क दुर्गा बहादुर बोम्जन को टिम
वडा नं 10 वाट क जुगेर कदिर को टीम
वडा नं 11 वाट क प्रदिप आचार्य को टिम
वडा नं 12 वाट क ओम बहादुर श्रेष्ठ को टीम
अत्याधीक बहुमतका साथ प्यानलनै बिजयी हुनुभयकोमा हार्दिक बधाई ।
जनता को बिश्वास माया र भरोसा कायम राख्न सक्नुहोस शुभकामना।

माओवादीलाई झट्का!
17/05/2022

माओवादीलाई झट्का!

वडा नं. १२ को अन्तिम मतपरिणाम  अनुसार वडा अध्यक्ष पदमा गोलाकारभित्र हसिया हथौडा निर्वाचन चिन्ह भएका उम्मेदवार दुर्गा बहा...
17/05/2022

वडा नं. १२ को अन्तिम मतपरिणाम अनुसार वडा अध्यक्ष पदमा गोलाकारभित्र हसिया हथौडा निर्वाचन चिन्ह भएका उम्मेदवार दुर्गा बहादुर आले ३९८ मत प्राप्त गरि निर्वाचित हुनु भएको छ। अन्य उम्मेदवारहरुको मत परिणाम निम्न छ ।

17/05/2022

लौरो बोक्दा नै भोट आउने रैछ, कमरेडहरुले बेकारमा बन्दुक बोकेर देशलाई तर्साए ।😁😁

लालबन्दी न. पा.९ को अन्तिम नतिजा!
16/05/2022

लालबन्दी न. पा.९ को अन्तिम नतिजा!

16/05/2022

यहाँ १ मतले नेकपा एमालेका उम्मेदवार निरध्वज कार्की विजयी भएपछि कांग्रेसले पुनः मतगणना गर्न माग गरेको हो।

16/05/2022

हरिपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी

सर्लाहीको हरिपुर नगरपालिकामा पनि नेपाली कांग्रेसको जित भएको छ । नेपाली कांग्रेस बाट नगर प्रमुखका उम्मेदवार गोपाल पजियारले ६९३८ मत प्राप्त गरी बिजय हुनुभएको छ । उहाको निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादीका उम्मेदवार सुनिल कुमार बुधाथोकीले ३८८६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निलम रायले ५५५२ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाको निकटतम् प्रतिद्वन्द्वी एकिकृत समाजवादीका उम्म्ेदवार शिला कार्कीले ४०७६ मत प्राप्त गर्नुभएको छ । नौ वटा वडा रहेको हरपिुर नगरपालकिामा वडा नम्बर १र ३,माओवादी २ र ४ मा एमाले ५,६ ७ काँग्रेस ८,९ मा एकीकृत समाजवादीका वडाध्यक्ष विजयी भएका छन् ।

Address

नवलपुर
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when नव-लालबन्दीको कथा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share