SafarYo

SafarYo online baik,tampo,tuktuk booking n travling company

23/01/2022

This job is only for license holding baik raider's only every day 12 hour duty 10 hours basic 2 hours overtime fixed

बाइक चालक को आवस्यकताDuty = part time / full timeबाइक र लाईसेन्स भएकोलाई मात्रसेलेरि = अन्तरवार्ता अनुसार तालिम गराइ दिन...
08/01/2022

बाइक चालक को आवस्यकता
Duty = part time / full time
बाइक र लाईसेन्स भएकोलाई मात्र
सेलेरि = अन्तरवार्ता अनुसार तालिम गराइ दिने
स्थान =जनकपुर-८ रामानन्द चौक बाट जानको मन्दिर जाने बाटोमा दछछिन पट्टि सन्घया ट्रेडर्स मा
स०न० = ९८१३४४९८४९
9813449849

08/01/2022

साथिहरु तपाइ हरुले सोचि राख्नु भा होला कि केहो यो सफर यो ?
यो एउटा एैप हो जस बाट हामि १ ठाउ बाट अर्को ठाउँमा जानलाई छिटो र चाडै पुग्नलाई बाईक बुक गरेर यात्रा गर्न सक्छौं यो एैप युज गर्न लाई पहिला प्लेस्टोरमा गएर safarYo नामको एैप डाउनलोड गर्नु होस् एैप डाउनलोड गरेपछि एैप खोलेर आफनो रजिस्ट्रेसन गरेर आफनो यात्रा को लागि बाइक बुक गर्न सक्नुहुन्छ अहिले तत्कालिन यो सेवा जनकपुर भरि को लागि मात्र सुचारु गरिएको छ जनकपुर भरि कहिपनि जादा रु १० (10) मात्र लाग्ने छ र छिट्टै हामि जनकपुर भन्दा बाहिर पनि यसको बिस्तार गर्ने छौ घन्यवाद ! यदि यस एैप को बारेमा केहीपनि जानकारी चाहिएमा हामिलाइ सम्झनुहोस् मो०न० ९८१३४४९८४९
9813449849

Address

Ramanand Chowk/8
Janakpur
02

Website

Alerts

Be the first to know and let us send you an email when SafarYo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category