29/11/2025
BBA 1st, 3rd,4th,6th,7th,8th And BDBM 1st,3rd . यो सेमेस्टर को बिध्यार्थीहरु मेलेर सबै जना एउटा ठूलो पिकनिक को organize गरौ Top senior batch भने को जस्तै र त्यो लाई भब्य बनाउ अनि त्यस मा हामी ले नाया सेमेस्टर को Student BBA 1st and BDBM 1st लाई welcome गर्ने र BBA 8 th sem लाई farewell गर्ने । त्यो हिसाब ले हामी सबै सेमेस्टर का बिध्यार्थी हारु एक ठाउँ मा बसेर छ्लफल गरौ।
तपाईं हरु के बिचार।