29/08/2026
🎭🐄 हाम्रो परम्परा, हाम्रो संस्कृति, हाम्रो पहिचान! 🇳🇵✨
गाईजात्राको यस पावन अवसरमा हाँसो, सम्झना र संस्कृतिको सुन्दर संगमलाई सम्मान गर्दै सबैमा हार्दिक मंगलमय शुभकामना। 🙏🌸
Dare2Fit Gym & Fitness Center परिवारको तर्फबाट सम्पूर्ण नेपालीहरूमा गाईजात्राको हार्दिक शुभकामना! 💛
#गाईजात्रा #हार्दिकशुभकामना 🇳🇵✨