Nepal Noori Yuwa Club

Nepal Noori Yuwa Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Noori Yuwa Club, Jaleshwar.

04/09/2026

दार्चुलाको अपि हिमाल गाउँपालिकामा पहिरो गएपछि केहिबेरको लागि चमेलिया (चौलानी) खोलाको केहि भाग थुनिएको थियो भने अहिले खोला पुन बग्न थालेको छ ।

Source: Asst. CDO and DSP, Darchula

04/09/2026
९ दिन अँध्यारो सुरुङभित्र… तर आशा कहिल्यै मरेन। ❤️NEA का Mechanical Foreman सञ्जय शाह ९ दिनसम्म Tunnel 3A भित्र जीवनसँग ...
04/09/2026

९ दिन अँध्यारो सुरुङभित्र… तर आशा कहिल्यै मरेन। ❤️

NEA का Mechanical Foreman सञ्जय शाह ९ दिनसम्म Tunnel 3A भित्र जीवनसँग संघर्ष गरेपछि आज सकुशल उद्धार हुनुभएको छ। 🙏🇳🇵

९ दिनपछि परिवारले फेरि आफ्नो मान्छेलाई अँगाल्न पाउनु—योभन्दा ठूलो खुसी के हुन सक्छ र? 🥹❤️

Welcome back, Sanjay Sir. You survived. You are finally home. 🙏❤️🇳🇵

04/09/2026

Breaking : त्रिशूली ३ 'ए' को सुरुङबाट एक जनाको उद्धार

रास्वपा सांसद एवं इन्जिनियर श्रीराम न्यौपानले त्रिशूली ३ 'ए' बाट एक जनाको उद्धार गरिसकिएको जानकारी दिएका छन् । यसअघि उद्धार टोलीसँग भित्र रहेकाहरूको संवाद भएको उनले जानकारी दिएका थिए ।

भर्खरै एक जनाको उद्धार भएको जानकारी दिँदै न्यौपानले सामाजिक सञ्जालमा लेखेका छन्,'सुरुङभित्रबाट एक जना सञ्जय साहको जीवित उद्धार गरिएको छ । अरु पनि छन् भन्ने जानकारी प्राप्त भएको छ ।अन्यको खोज तथा उद्धार कार्य जारी रहेको छ ।'

Good News : भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ । उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौ...
04/09/2026

Good News : भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ । उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको छ ।

जलेश्वर नगरपालिका–५, पतैली निवासी विशेश्वर मण्डल खत्वेको घरमा आज आगलागी🔥 भएकोजानकारी प्राप्त हुनासाथ मटिहानी  नगरपालिकाक...
03/09/2026

जलेश्वर नगरपालिका–५, पतैली निवासी विशेश्वर मण्डल खत्वेको घरमा आज आगलागी🔥 भएको
जानकारी प्राप्त हुनासाथ मटिहानी नगरपालिकाको वरुण यन्त्र (दमकल) 🚒 तत्काल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको छ।
आगलागी नियन्त्रण कार्यमा शस्त्र प्रहरी,नेपाल प्रहरी तथा स्थानीयवासीहरूको समेत सक्रिय सहभागिता रहेको थियो। सबैको समन्वय र तत्परताका कारण आगोलाई समयमै नियन्त्रणमा लिन सफल भएको हो।

03/09/2026

स्याफ्रुबेसीको लाङटाङ–भोटेकोशी हाइड्रो टनेलको ‘इन्ड पोइन्टमा दुई शव फेला....

बाढी तथा विपद् पीडितका लागि देशभरिका पचासौँ ठाउँका नेपाली मुस्लिम समुदायबाट प्रधानमन्त्री राहत कोषमा ठूलो रकम सहयोग आईरह...
02/09/2026

बाढी तथा विपद् पीडितका लागि देशभरिका पचासौँ ठाउँका नेपाली मुस्लिम समुदायबाट प्रधानमन्त्री राहत कोषमा ठूलो रकम सहयोग आईरहेको छ।

1. मुस्लिम समाज विकास प्रतिष्ठान, झापा रु. १,२८,६८०/-
2. मदिना मदरसा मस्जिद प्रबन्ध परिषद् तथा बुटवलवासी मुस्लिम समुदाय रु. ५,२१,७८६/-
3. मेची अन्जुमन इस्लामिया मदरसा तथा धुलाबारी जामे मस्जिद रु. २९,७८६/-
4. कनकाई मुस्लिम समाज रु. १७,०७०/-
5. नेपाली मुस्लिम समुदाय विकास केन्द्र नेपाल (NMCDC Nepal) रु. १,०५,०००/-
6. झापा बाह्रदशी–४ का युवा साहिल हुसेनको सक्रियतामा साउदी अरबबाट रु. ३,२३,५१८/-
7. बुर्तिबाङ–२, बागलुङस्थित मदरसा अहले सुन्नत गुलशन रजा विद्यालय तथा मुस्लिम युवा समुदाय —टरु. १,१५,४४०/-
8. नेपालगञ्ज नेपाली मस्जिद रु. ४७,१३३/-
9. नेपालगञ्ज जामा मस्जिद रु. ८२,०००/-
10. नेपालगञ्ज मदीना मस्जिद रु. ४८,३८०/-
11. नेपालगञ्ज मक्का मस्जिद, घरबारी टोल रु. २१,०००/-
12. सुनसरी मुस्लिम समाज, कतार रु. ४८,९००/-
13. धरान जामे मस्जिद तथा अन्जुमन इस्लामिया धरान रु. ७५,०००/-
14. खुशिबु मानव कल्याणकारी संस्था (खुशिबु मस्जिद), काठमाडौं रु. १,५१,०००/-
15. एसियन लेदर फेमिलीका अध्यक्ष तथा समाजसेवी हसन अन्सारीको नेतृत्वमा रु. २,५१,०००/-
16. कपिलवस्तु नगरपालिका–१, मस्जिद टोलस्थित जामा मस्जिद रु. ५८,६००/-
17. मदरसा नुरुल हुदा, रामपुर, पाल्पा रु. १४,७१६
18. वीरगन्ज मुर्ली क्षेत्रका मुस्लिम समुदाय तथा अन्जुमन इस्लामिया मस्जिद रु. १,७१,०००/-
तथा २५ क्विन्टल राहत सामग्री
19. अल मदीना जामा मस्जिद, सिद्धार्थ नगरपालिका–९, कठौतिया रु. ३०,३००/-
20. मस्जिद हन्फिया तथा अल जामेअतुल हन्फियतुल गौसिया मदरसा, जनकपुरधाम–६ रु. १,९३,५१०/-
21. इस्लामिक कल्याणकारी समाज, पोखरा–८ रु. ३,००,०००/-
22. शुक्लागण्डकी–५, तनहुँ मुस्लिम समुदाय — रु. ७१,७८६
23. बर्जु गाउँपालिका–५, सुनसरी रु. ३१,७००
24. लहान–१९ छर्रापट्टीका मुस्लिम समुदाय तथा जमिया इस्लामिक छर्रापट्टी रु. ८०,०५१/-
25. हम्बल मस्जिद, नेपालगञ्ज रु. १०,०००/-
26. मदरसा गुलशने अजमेरी, जनकपुरधाम–८ रु. ५०,७८६/-
27. बर्दिया मोहम्मदपुरका विभिन्न मस्जिद तथा मुस्लिम समाज, गुलरिया–११ र १२ रु. २,०२,७८६/-
28. पोखरा मुस्लिम समाज रु. २,२५,७८६
29. हिदायत एजुकेशनल एण्ड वेलफेयर ट्रष्ट नेपाल, इनरुवा–२, सुनसरी रु. ५,००,०००/-
30. अन्सारियान मस्जिद

Great work to all team Mansuri Ekta Manch Nepal
01/09/2026

Great work to all team Mansuri Ekta Manch Nepal

Address

Jaleshwar

Telephone

+9779844430476

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Noori Yuwa Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Noori Yuwa Club:

Shortcuts

Share