DFC Khanar

DFC Khanar One Team • One Dream • One Family 🫶

Didecation meets achievements one day will be proud U N Ur entire circle ⭕ Young bloods 😎💪😎
30/07/2026

Didecation meets achievements one day will be proud U N Ur entire circle ⭕ Young bloods 😎💪😎

⚽✈️ आज हाम्रो D.F.C परिवारका मेहनती र प्रतिभाशाली खेलाडी Bikey Chaudhary आफ्नो उज्ज्वल भविष्यको यात्रातर्फ अघि बढ्दैछन्।...
22/07/2026

⚽✈️ आज हाम्रो D.F.C परिवारका मेहनती र प्रतिभाशाली खेलाडी Bikey Chaudhary आफ्नो उज्ज्वल भविष्यको यात्रातर्फ अघि बढ्दैछन्।

फुटबल मैदानमा तिम्रो समर्पण, संघर्ष र जोश सधैं सम्झनायोग्य रहनेछ। सँगै बिताएका रमाइला पलहरू, जितका खुसीहरू र मैदानभित्रको भाइचाराले तिमीलाई सधैं हाम्रो परिवारको एक विशेष सदस्य बनाइरहनेछ।

नयाँ देश, नयाँ अवसर र नयाँ चुनौतीहरूको सामना गर्दै गर्दा आत्मविश्वास कहिल्यै नहार्नु। तिमीले जहाँ रहे पनि आफ्नो मेहनतले सफलता अवश्य हासिल गर्नेछौ भन्ने विश्वास छ ।
शुभ यात्रा, धेरै धेरै सफलता र उज्ज्वल भविष्यको हार्दिक शुभकामना 🌍🇳🇵

Happy Birthday to the young talent and rising star of DFC ⚽🔥Keep shining, keep grinding, and keep making us proud. Wishi...
18/07/2026

Happy Birthday to the young talent and rising star of DFC ⚽🔥

Keep shining, keep grinding, and keep making us proud. Wishing you success on and off the pitch🌟
पर्वत येक्टेन लिम्बु

17/07/2026

Reminder: you get what you work for, not what you wish for 🤝




⚽💔 आज हाम्रो D .F.C को दुई महत्वपूर्ण खेलाडीहरू उज्ज्वल भविष्यको खोजीमा विदेश यात्रातर्फ लाग्दैछन्।मैदानमा सँगै बिताएका ...
24/06/2026

⚽💔 आज हाम्रो D .F.C को दुई महत्वपूर्ण खेलाडीहरू उज्ज्वल भविष्यको खोजीमा विदेश यात्रातर्फ लाग्दैछन्।

मैदानमा सँगै बिताएका हरेक पल, हरेक खेल र हरेक सम्झना सधैं मनमा रहनेछ। तिमीहरू नहुँदा मैदान केही खाली-खाली लाग्नेछ, तर तिमीहरूको सपना र संघर्ष हाम्रो लागि गर्वको विषय हो।
✈️ प्रिय भाइहरू,
नयाँ सपना र उज्ज्वल भविष्यको खोजीमा सुरु भएको तिमीहरूको विदेश यात्रा सुखद, सुरक्षित र सफल रहोस्। सफलता सधैं तिमीहरूको साथमा रहोस्।
शुभ यात्रा र उज्ज्वल भविष्यको हार्दिक शुभकामना भाईहरु❤️🌍

खेलाडी टाढा जान सक्छन्, तर सम्झना र मित्रता कहिल्यै टाढा हुँदैन।

आज फेरि बालापनको सपना भन्दा परिवारको जिम्मेवारी र दायित्व ठूलो हुन गयो 😥😥😥खेलकुदलाई सर्वश्व सम्झि यसमै भविष्य खोज्ने प्र...
21/05/2026

आज फेरि बालापनको सपना भन्दा परिवारको जिम्मेवारी र दायित्व ठूलो हुन गयो 😥😥😥खेलकुदलाई सर्वश्व सम्झि यसमै भविष्य खोज्ने प्रयास गर्दा गर्दै सुनौलो भविष्य निमित्त हाम्रो क्लब परिवारको एक युवा खेलाडी(सदस्य) विदेशिन बाध्य भयो😢😢😢भाईको वैदेशिक जीवन आनन्दित, सुखमय र सफल रहोस् भन्ने पशुपतिनाथ सङ्ग कामना गर्दछु 🥲🥲🥲 भाई AnuRaj ChauDhary 💐💐💐

Thank U for love & support Bisho Thakur brother 🙏🙏
08/05/2026

Thank U for love & support Bisho Thakur brother 🙏🙏

Morning magic on the pitch ⚽🔥
10/01/2026

Morning magic on the pitch ⚽🔥



खेलकुद प्रेमी,युवा व्यवसायी तथा उद्यमी कटवाल गृलका सञ्चालक आदरणीय दाजु विसन कटवाल ज्यूले हाम्रो क्लब डि. एफ . सी लाई ट्र...
08/01/2026

खेलकुद प्रेमी,युवा व्यवसायी तथा उद्यमी कटवाल गृलका सञ्चालक आदरणीय दाजु विसन कटवाल ज्यूले हाम्रो क्लब डि. एफ . सी लाई ट्रेनिङ गर्नको निम्ति मिनी पोल उपलब्ध गराइदिनु भएकोमा हामी क्लबका भाईहरुको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौं ।

नोट: कटवाल गृलमा जहाँ हामी विभिन्न खालका घर तथा कारखानाको निम्ति फलाम तथा आल्मुनियम को काम गर्न सकिन्छ।

Address

Ithari

Telephone

+9779815329784

Website

Alerts

Be the first to know and let us send you an email when DFC Khanar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DFC Khanar:

Shortcuts

Share

Category