26/08/2026
आजको यश अत्यन्त दुःखको घरी।।
तिव्वत हुँदै रसुवा नेपाल भित्रिएका आकस्मिक बढीले आकश्मिक ज्यान् गुमाउनु भएको सबै प्रति भाव पूर्ण श्रद्धाञ्जली र बेप्पता भएकाहरु सकुशल उद्धार होस् भन्ने कामना गर्दा छु।
यस अपत्को समयमा सबैले अफुबाट हुने(आर्थिक तथा सामाजिक)सहयोग गरिदिन हुन अपिल गर्दा छु ।
माथि रहेका QR मार्फत आर्थिक सहयोग गर्न सकिन्छ ।
धन्यबाद।